२०८२ कार्तिक २८, बिहिवार , १२:४३:५१ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । ‘पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ०७ अङ्कले बढेर २ हजार ६७८ दशमलव १७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]

मङ्गलवार, जेठ २७, २०८२

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सधैं देश र जनताको पक्षमा काम गर्दै आएको स्पष्ट पारेकी छन्। पूर्वी नेपालको भ्रमणपछि काठमाडौं फर्किंदै गर्दा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको हितमा लागिरहने प्रतिबद्धता दोहोर्‍याइन्। […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १३ अर्ब ५६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार १० महिना अर्थात् साउनदेखि […]

मङ्गलवार, जेठ २७, २०८२

झापा । भारतसहित सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने […]

मङ्गलवार, जेठ २७, २०८२

झापा । झापामा निर्माणाधीन एसियन हाइवेअन्तर्गत चारवटा डाइभर्सन असारअगाडि बनिनसक्ने भएको छ । बाँकी रहेका अरु डाइभर्सन भने निर्माण सम्पन्न हुने जनाइएको छ । काँकरभिट्टाको काली खोलाको पुलमा ढलानका ४ भागमध्ये एक भाग सकिएको छ […]

मङ्गलवार, जेठ २७, २०८२

विराटनगर । कोशी प्रदेशमा ४ हजारभन्दा बढी परिवार मनसुनजन्य विपदको जोखिममा रहेको तथ्यांक सार्वजनिक गरिएको छ। १४ जिल्ला रहेको प्रदेशमा बाढीपहिरोजस्ता प्राकृतिक विपद् र खोला छेउका बस्तीका घरहरु जोखिममा रहेका हुन्। जोखिममा रहेका करिब ४ […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । घुस लिएको आरोपमा नेपाल बैंक लिमिटेड सञ्चालनक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंक लिमिटेडबाट हुने ऋण प्रक्रियामा सहजीकरण […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । सरदरभन्दा झन्डै दुई हप्ता अघि नै मध्य जेठमा मनसुन नेपाल भित्रिए पनि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ । नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै धनगढीमा […]

मङ्गलवार, जेठ २७, २०८२

झापा । नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागले बिर्तामोडमा आयोजना गरेको तीन दिवसीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा बुद्धशान्तिको आदर्श माध्यमिक विद्यालयले पहिलो स्थान हासिल गरी चार लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । […]

सोमवार, जेठ २६, २०८२