२०८२ कार्तिक २८, बिहिवार , ०७:४०:११ बजे

Sajhamanch

मुख्य समाचार

झापा । हात्ती छेक्न लगाइएको बिजुलीको तारबाट करेन्ट लागेर झापाको कचनकवलमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-७ स्थित बैगुनवारि निवासी ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ […]

बुधवार, जेठ २८, २०८२

काठमाडौं । मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १४५औं स्थानमा आएको हो । […]

बुधवार, जेठ २८, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ मा चालु आर्थिक वर्षहरु गरिएका कामहरु सम्पन्नताको चरणमा पुगेका छन् । नगरपालिकाबाट विनियोजित ६० लाख रुपैयाँको सिलिङ बजेटमा पूर्वाधार विकास लगायत सामाजिक विकास र शुसासन कायम गर्नका […]

बुधवार, जेठ २८, २०८२

बिर्तामोड । चिनियाँ राजदुतावासको सहयोगमा बिर्तामोड ८ स्थित शुक्रराज आधारभुत विद्यालयमा निर्माण भएको भवनको उद्घाटन गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्ग र बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर मंगलबार उक्त […]

बुधवार, जेठ २८, २०८२

मेचीनगर । मेचीनगरमा गाई गोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिए पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ । मंगलबार संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास […]

मङ्गलवार, जेठ २७, २०८२

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले उपसमिति गठनलाई तीब्रता दिएको छ । वाणिज्य संघको मातहतमा रहेर काम गर्ने गरी बिर्तामोडस्थित हिकोला रोड र प्रसाई मार्केटमा उपसमिति गठन गरेको संघले आज मुक्तिचोक–शनिश्चरे रोडमा अर्को उपसमिति गठन […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । ‘पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २५ दशमलव ०७ अङ्कले बढेर २ हजार ६७८ दशमलव १७ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर […]

मङ्गलवार, जेठ २७, २०८२

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सधैं देश र जनताको पक्षमा काम गर्दै आएको स्पष्ट पारेकी छन्। पूर्वी नेपालको भ्रमणपछि काठमाडौं फर्किंदै गर्दा मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशको हितमा लागिरहने प्रतिबद्धता दोहोर्‍याइन्। […]

मङ्गलवार, जेठ २७, २०८२

काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १३ अर्ब ५६ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार १० महिना अर्थात् साउनदेखि […]

मङ्गलवार, जेठ २७, २०८२