२०८२ असार २६, बिहिवार , ०१:२०:५३ बजे

Sajhamanch

मुख्य समाचार

झापा । झापाका आठवटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ विगाह जमिनमा यसबर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ । परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथिभारा मन्दिरसम्म विरोध पदयात्रा सम्पन्न भएको छ । यस पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए । पदयात्रामा अध्यक्ष महतोसहित पार्टीका नेता […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै दायर भएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा उक्त रिट निवेदनको पेसी तोकिएको छ […]

बिहिवार, फागुन ८, २०८१

झापा । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा आज घरेलु टोली झापा ११ एफसी र मछिन्द्र फुटबल क्लबबीच भिडन्त हुने भएको छ । भद्रपुरस्थित मेची रंगशालामा दिउँसो २ […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौँ । सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियानमा करिब ९२ प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमका अनुसार अभियानका क्रममा ९२ किशोरीले […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि निवेदन खुलेको छ । आउँदो आर्थिक वर्षका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत न्यूनतम रोजगारीमा संलग्न हुन चाहने बेरोजगार नागरिकले यही फागुन मसान्तसम्म निवेदन दिन सक्ने श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले […]

बिहिवार, फागुन ८, २०८१

काठमाडौं । फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि मेटिने भएको छ । फेसबुक सञ्चालक संस्था मेटाले फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने घोषणा गरेको हो । यसअघि यस्ता भिडियोहरू अनिश्चित […]

बिहिवार, फागुन ८, २०८१

बिर्तामोड । जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गर्दै आएको वर्षोत्कृष्ठ पुरस्कार हस्तान्तरण कार्यक्रम आज सम्पन्न गरेको छ । संस्थाको बिर्तामोडस्थित आफ्नै सभाहलमा आयोजित कार्यक्रममा विभिन्न विधाका चार जनालाई पुरस्कार प्रदान गरिएको हो […]

बुधवार, फागुन ७, २०८१

झापा । भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले […]

बुधवार, फागुन ७, २०८१

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताएका छन् । नवौं निर्वाचन दिवस २०८१ का अवसरमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन […]

बुधवार, फागुन ७, २०८१