बिर्तामोड । उर्जा मार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको झापा इनर्जी लिमिटेडको सातौं वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बूको अध्यक्षतामा आज साधारणसभा सम्पन्न भएको हो । […]
झापा । झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ […]
काठमाडौं । कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएको हो । यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली […]
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र […]
काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि प्रहरीले सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारसँग सोधपुछ गरिरहेको छ । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार नै बोलाएर प्रहरीले सोधपुछ गरिरहेको […]
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् । पूर्वनिर्धारित […]
काठमाडौं । बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार […]
विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान […]
काठमाडौं । बैंकिङ प्रणालीबाट क्रिप्टो लगायतका अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको भर्चुअल असेस्ट सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन अनुसार बियान्से, युएसडिटी, क्रिप्टो, बिट क्वाइन, हाइपर फण्ड, हाइपरभर्स, […]