कमल । झापाको कमल गाउँपालिकामा आज बडादशैंको शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमल गाउँकमिटीको आयोजनामा भएको सो कार्यक्रममा वृहत कार्यकर्ता भेटघाट एवम् बडादशैंको शुभकामना आदानप्रदान गरिएको हो । शुभकामना […]
दमक । आगजनी तथा तोडफोडका कारण क्षतिग्रस्त झापाको दमकस्थित इलाका प्रहरी कार्यालयको भवन पुनः निर्माण गरी प्रहरीहरुलाई पुनःस्थापित गरिएको छ । पुनःस्थापित गरिएसँगै प्रहरीहरु काममा फर्किएका छन् । आज फूलपातीका अवसर पारेर प्रहरी नायब उपरीक्षक […]
काठमाडौं । सरकारले कानुन विपरीतका सबै सुविधा फिर्ता गराउने निर्णय कार्यान्वयन गर्न संघीय संसद् सचिवालयलाई पत्र लेखेको छ । अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने निर्णय सरकारको छ । यही असोज ५ गते बसेको […]
बडादशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा […]
भक्तपुर । नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि असोज २७ र २८ गते पार्टी केन्द्रीय कमिटीको बैठक बोलाएको छ । केन्द्रीय सचिवालयको आइतबार गुण्डुमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । उपमहासचिव […]
झापा । जेन जी आन्दोलनका क्रममा अराजक समुहले गरेको आगजनीबाट बिर्तामोड नगरपालिकाको एउटा भवन पुन प्रयोग गर्न नमिल्ने भएको छ । प्राविधिक जाँचपछिको प्रारम्भिक रिपोर्ट अनुसार बिचको भवन पुनःप्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको हो । […]
दमक । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको नमूना सेवा केन्द्रमा सदस्य बनेर कारोबार गर्दै आउनु भएका गोपीलाल दाहालको निधन पछि संस्थाले आज उहाँको परिवारलाई ५ लाख ४० हजार रुपैयाँ […]
झापा । चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् । जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र […]
झापा । शिवसताक्षी–११ स्थित दुधे आयुर्वेद औषधालयका कर्मचारीले जोखिम मोलेर पानी चुहिने छत भएको २९ वर्ष पुरानोजीर्ण भवनबाट सेवा प्रदान गरिरहेका छन् । दुई तला रहेको उक्त भवनमा आठवटा कोठा छन् । भूकम्पीय जोखिमयुक्त तिनै […]
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल–५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु. चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ […]