२०८३ वैशाख २३ बुधवार , ०६:५६:३२ बजे

Sajhamanch

खेलकुद

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा आजदेखि इन्डो–नेपाल अण्डर–१३ टी–२० क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। नगर खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकाडेमीको सह–आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल बिहान ९ बजे आयोजक अर्जुनधारा-बोस्टन र मिलन क्रिकेट […]

शुक्रवार, चैत २७, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फा निलम्बन फुकुवा गर्ने र तत्काल चुनाव गर्ने सम्बन्धमा विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को निर्देशन अस्वीकार गरेको छ । फिफा र एएफसीले गएको आईतबार […]

बिहिवार, चैत २६, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटान्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । गएराति अरुण जेट्ली रंगशालामा गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा सबै विकेट गुमाएर २०९ रनमा समेटियो । […]

बिहिवार, चैत २६, २०८२

बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी सन्थाल गोल्डकप फुटबल प्रतियोगितामा हल्दिवारी एफसी फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न सेमिफाइनल खेलमा हल्दिबारी एफसीले हात्तीमारा एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग–२ काठमाडौंमा हुने भएको छ । प्रतियोगिताका खेलहरू आउँदो वैशाख १२ गतेदेखि २२ गतेसम्म हुनेछन् । साथै, अर्को चरणका खेलहरू वैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म आयोजना गरिने तय भएको नेपाल […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई २७ रनले पराजित गरेको छ । गुवाहाटीमा गएराति वर्षाका कारण खेल ढिलो शुरू भएपछि ११ ओभरमा सीमित गरिएको थियो । टस जितेर मुम्बईले फिल्डिङ […]

बुधवार, चैत २५, २०८२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई आफूमाथिको निलम्बन ७ दिनभित्र फुकुवा गर्न आग्रह गरेको छ । एन्फाले पत्रमार्फत राखेपलाई निलम्बन फुकुवा गर्न अनुरोध गरेको हो । एन्फाका अनुसार अन्तर्राष्ट्रिय […]

मङ्गलवार, चैत २४, २०८२

झापा । ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक चन्द्रगढी युवा क्लबले सामाजिक सञ्जालमार्फ खेल तालिका सार्वजनिक गरेको हो । २०८३ बैशाख ५ गतेदेखि हुने प्रतियोगिताको खेलतालिकाअनुसार उद्घाटन […]

सोमवार, चैत २३, २०८२

झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलुरुले चेन्नई सुपर किंग्सलाई ४३ रनले पराजित गरेको छ । एम चिन्नास्वामी रंगशालामा गएराति सम्पन्न खेलमा बैंगलुरुले दिएको २५१ रनको लक्ष्य पछ्याएको चेन्नई १९ ओभर ४ […]

सोमवार, चैत २३, २०८२

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार सशस्त्र प्रहरी बलको विभागीय टिम एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दै छ ।खेलमा सुदूरपश्चिम लगातार पाँचौँ जित निकाल्दै शीर्ष स्थान जोगाउने लक्ष्यमा हुनेछ । तालिकाको शीर्ष […]

सोमवार, चैत २३, २०८२