काठमाडौं । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको टोली फुटबल खेल्न भारत प्रस्थान गरेको छ। त्रिभुवन आर्मी क्लबको ४२ सदस्यीय टोली भारतको असम राज्यको गुवाहाटीमा आयोजित दुरान्द कप फुटबल प्रतियोगितामा भाग लिन त्यसतर्फ गएको हो। फुटबलका […]
काठमाडौं । १९ औं एसियन गेम्सका लागि नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नामावली घोषणा गरेको छ । जसमा राष्ट्रिय टिमबाट बाहिर रहेका विनोद भण्डारी, विवेक कुमार यादव र अभिनाश बोहोराले पुनरागमन गरेका छन् । क्यानले […]
काठमाडौं । चीनको हान्झाउमा हुने १९औं एसियन गेम्स अन्तर्गत महिला फुटबलमा नेपाल कठिन समूहमा परेको छ । बिहीबार भएको ड्र अनुसार नेपालले समूह चरणमा विश्व विजेता बनिसकेको जापानसँग खेल्नुपर्नेछ । नेपाल रहेको समूह डी मा […]
दमक । दमकमा सम्पन्न कोशी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को फराकिलो […]
दमक । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमीफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ । हिजो राति सम्पन्न […]
काठमाण्डौ । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।आज जापान र कोस्टारिका, स्पेन र जाम्बिया तथा क्यानडा र आयरल्याण्डबीच खेल हुनेछ । आज हुने पहिलो खेलमा समूह ‘सी’ का जापान र कोस्टारिका […]
दमक । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिन साउन ८ गतेका खेलहरुमा ६ वटा क्याम्पस विजयी भएका छन् । दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक […]
काठमाण्डौ ।फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘एच’ का कोलम्बिया र दक्षिण कोरिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे शुरु हुनेछ […]
पोखरा । जापानमा हुने यु–१५ छात्र तथा छात्रा अन्तर्राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा सहभागि नेपाली टोलीलाई कास्की जिल्ला व्याडमिन्टन संघले विदाई गरेको छ। यही जुलाई १९ देखि २१ सम्म जापानको क्योतोमा हुने वाकाबा कप व्याडमिन्टन प्रतियोगितामा सहभागिता […]
काठमाडौं । भारतसँग समूह चरणको हारको बदला लिँदै पाकिस्तानले एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि जितेको छ। पाकिस्तानको यो लगातार दोस्रो उपाधि हो। सन् २०१९ मा बंगलादेशलाई हराउँदै उपाधि हात पारेको थियो। श्रीलंकाको कोलम्बोस्थित आर […]