काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री […]
काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ४१ वर्षीय हर्कमान तामाङ छन् । उनलाई ललितपुरको महालक्ष्मीस्थानबाट पक्राउ गरिएको काठमाडौं […]
बिर्तामोड । झापाको भद्रपुरमा शुक्रबार बिहान एक किशारीमाथि धारिलो हतियार प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान १०ः ३० बजे एसएस निकेतनकी विद्यार्थी भद्ररपुर-६ की श्रेया राईमाथि सोही स्थानका अभिषेक कर्णले धारिलो हतियार […]
सिराहा । लहानमा चट्याङ लागेर एक मजदुर महिलाको मृत्यु भएको छ। लहान नगपालिका १८ सोभनपुरका करिव ४० वर्षीय हसिरन खातुनको खुट्टिखोलामा गिट्टी–बालुवा चाल्न गएको बेला चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन […]
काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्र सङ्घीय शान्ति सेनामा खटिनुभएका नेपाली सुरक्षाकर्मी भुपजीत राईलाई मरणोपरान्त डयाग ह्यामरसोल्ड पदक प्रदान गर्नुभएको छ । अन्तर्राष्ट्रिय शान्ति सैन्य दिवसका अवसरमा आज संयुक्त राष्ट्र सङ्घको प्रधान […]
काठमाडौं । सरकारले आउँदो आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेटमा जलवायु परिवर्तनको सन्दर्भमा ऊर्जा रूपान्तरणमा ल्याएको योजना र प्राथमिकताबारे जलवायु विज्ञहरूले छलफल थालेका छन् । काठमाण्डौमा ५० जनाभन्दा धेरै जलवायु विज्ञको उपस्थितिमा […]
झापा। दुग्ध विकास बोर्ड र अन्य निकायले संयुक्त रुपमा झापामा २४ औँ विश्व दूध दिवस मनाउने भएका छन् । नेपाल डेरी एशोसिएसनको केन्द्रीय कार्यालयमा सरोकारवाला सबैको उपस्थितिमा बिहीबार पत्रकार सम्मलेन गर्दै झापाको मेचीनगर -१९, दुवागढीको […]
वासिङ्टन डीसी । इजरायल र हमासबिच जारी युद्धबिच यमनको हुथी लडाकुहरुले रेड सीमा आतंक मच्च्याइरहेका छन् । यसैबीच अमेरिका र बेलायतले यमनमा हुथीसम्बन्धित १३ ठाउँमा हमला गरेका छन् । दुवै देशले रेड सी र अदनको […]
कनकाई । नेकपा एमाले कनकाईको अध्यक्षमा गोकर्ण ओझा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनबाट ३०२ मत प्राप्त गर्दै ओझा अध्यक्षमा निर्वाचित भएका हुन् । स्थानीय स्तरमा विभिन्न संघ संस्थाको नेतृत्व तहमा रहेर अभिभावकत्व निर्वाह गर्दै […]
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । जसअनुसार ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका […]