काठमाण्डौ । पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायू र नेपालको पूर्वी भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय […]
मलंगवा। सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ सि जेड ०७७७ नम्बरको स्कारपियोले बिहेमा जन्ती […]
काठमाडौँ । २३ भदौको जेन–जी आन्दोलनको भोलिपल्ट देशका मुख्य संरचनाहरुमा भएका आगजनीमा पेट्रोलियम पदार्थ प्रयोग भएको फरेन्सिक परीक्षणबाट देखिएको समाचार ईकान्तिपुरमा प्रकाशित छ । भारत पठाएर गरिएको नमूना परीक्षणका क्रममा पेट्रोलियमजन्य पदार्थहरुका अवशेष ‘पेट्रोलियम हाईड्रो […]
भैरहवा । भैरहवा क्षेत्रका बजारमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्ताले चिन्ता व्यक्त गरेका छन् । ग्यास आयातमा कमी नभएको जनाइए पनि बजारमा भने उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको सन्दर्भमा अनलाइनखबरमा समाचार प्रकाशित छ […]
काठमाडौँ । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहने गरेका बताउनु भयो […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मध्यपूर्वमा उत्पन्न परिस्थिति र त्यसपछि देखिएको तनावका कारणले काठमाडौं उपत्यकामा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा परेकोबारे […]
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा आज बिहान भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालमा उपचारका क्रममा […]
खलङ्गा । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर एक निर्वाचन प्रहरीको मृत्यु भएको छ । भीरबाट लडेर गम्भीर घाइते भएका लेकम गाउँपालिका–२ का ४० वर्षीय प्रकाश धामीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल, धनगढीमा […]
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बस्ने चितवन भरतपुर महानगरपालिका-१५ घर भएकी ४९ […]
काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्ल्युटीओ) व्यापार तथा वातावरण समितिको अध्यक्ष चयन भएको छ । संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूका लागि जेनेभामा रहेको नेपालको स्थायी नियोगका अनुसार अस्ति फागुन २७ गतेको महासभा बैठकले […]