काठमाडौँ । गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का […]
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४.४५ अङ्कले बढेर २८२४.९० विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, लगानी, जीवन बिमा र म्यूचुअल […]
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म देशका २० वाणिज्य बैंकहरूले ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ५.४ प्रतिशतले कम हो । साउनदेखि माघसम्मको […]
सुनसरी । हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । भुटहाबाट हरिनगरतर्फ गइरहेको […]
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी […]
म्याग्दी । म्याग्दीको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव ५ मेगावाट क्षमताको जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली केन्द्रीय लाइनमा […]
झापा । झापा बिर्तामोडका एक व्यक्ति वैदेशिक रोजगारलठगी आरोपमा पक्राउ परेका छन् । उनले विदेश पठाइदिने बहानामा ७० जनाबाट ३ करोड रकम ठगी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ […]
काठमाडौं । पानी पार्ने प्रणाली पश्चिमतिर पनि विस्तार भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली […]
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडानहरू प्रभावित भइरहेका बेला कतारको राजधानी दोहाबाट काठमाडौंसम्मको उडान सञ्चालन हुने भएको छ । कतारको राष्ट्रिय ध्वजावाहक कतार एयरवेजले विभिन्न देशका लागि सार्वजनिक गरेको तालिकाअनुसार १६ […]
झापा । झापाको बिर्तामोडमा एक होटल कामदारमाथि छुरा प्रहार भएको छ। बिर्तामोड नगरपालिका वडा नं. १ स्थित बिर्तासिटी अस्पताल नजिकै सञ्चालित ‘सस्तो होटल’ मा कार्यरत १८ वर्षीय अभिषेक लिम्बूमाथि हिजो साँझ ६ बजे छुरा प्रहार […]