काठमाडौँ । सरकारले यही असार ७ (२१ जुन २०२४) गते ‘विश्व योग दिवस’ मनाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग […]
कास्की । नेपाली सेनामा भर्ती गराइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सो अभियोगमा पोखरा महानगरपालिका–५ पर्स्याङ बस्ने २७ वर्षीय धर्मराज थापालाई प्रहरीले पक्राउ गरेको हो । उनले बागलुङ घर भएका […]
धनगढी । बझाङमा विपद उद्धारसम्बन्धी तालिम अभ्यास गर्दा डुबेर सशस्त्र प्रहरीका जवानको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका वडा नम्बर ७ घर भएका जवान नरेन्द्र सिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले […]
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।आइतबार एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको सुनको भाउ आज भने स्थिर रहेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी […]
झापा । आफ्नै आमाको हत्या आरोपमा भोजपुर अरुण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङ पक्राउ परेका छन् । आइतबार बेलुका पौने ६ बजे उनले आमा ६८ बर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार […]
झापा । नेकपा माओवादी केन्द्रको भातृसंगठनका रुपमा स्थापित सहकारी केन्द्र नेपालको वरिष्ठ उपाध्यक्षमा झापाका भवानीप्रसाद दंगाल (भानु) निर्वाचित भएका छन् । उनी बिर्तामोडमा प्रधान कार्यालय रहेको हाम्रो नेपाल साकोसका अध्यक्ष तथा कोशी प्रदेश र झापा […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्शदाता संस्थाहरू (कन्सल्टेन्सी) को नवीकरण खुला गर्ने निर्णय गरेको छ । २०७५ सालदेखि रोकिएको नवीकरण स्थलगत अनुगमनका आधारमा खुला गर्ने निर्णय मन्त्रालयले गरेको हो । ‘शैक्षिक परामर्श […]
झापा । भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले स्वास्थ्य जाँचमा प्रयोग हुने चुम्बकीय प्रविधिमा आधारित ‘एमआरआई मेसिन’ ल्याएको छ । जर्मनीबाट रु. १७ करोड लगानीमा ‘एमआरआई मेसिन’ खरिद गरेर ल्याएको हस्पिटलका अध्यक्ष दिपक पोखरेलले बताए । मेसिन […]
दाङ । आफ्नै श्रीमती २१ वर्षीया कमला चौधरीको हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गढवा गाउँपालिका-२ पचैया बस्ने २६ वर्षीय रञ्जित चौधरीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रुपैयाँ विनियोजन गरी नगरका ९ वटा सामुदायिक विद्यालयका […]