कमल। कमल गाउँपालिकाले सो पालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा लिइरहेका दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । गाउँपालिका अन्तर्गत शिक्षा शाखाले चालु आर्थिक वर्षमा स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत उच्च शिक्षा […]
बिर्तामोड । झापाका अग्रज पत्रकार नेत्र पाठकको आज बिहान निधन भएको छ । २००९ असोजमा जन्मिएका ७२ वर्षीय पाठकको आज बिहान ९:३० बजे आफ्नै निवासमा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक […]
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचौकबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समुह पिआईटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । गत मंगलबार विराटचौकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजात चोरीको […]
काठमाडौं । मौसममा खराबी आएपछि आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न वेस्ट इन्डिज उड्न लागेका नेपाली खेलाडी अमेरिकामै रोकिएका छन् । निरन्तर वर्षाका कारण अन्तर्राष्ट्रिय उडान रद्द भएपछि नेपाली क्रिकेट टोलीको यात्रा पनि प्रभावित भएको हो […]
झापा । झापाको बाह्रदशीस्थित भित्री सडक खण्डमा अटोको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । जेठ २५ गते दिउँसो अन्दाजी ४ः४५ बजेको समयमा बाह्रदशी गाउँपालिका वडा नम्बर ६ पाख्रिवास धमलागाउँस्थित भित्री पक्की सडक खण्डमा […]
बिर्तामोड । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गर्दै स्थापना दिवसम मनाएको छ । बिर्तामोड ३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले बुधबार पर्न गएको १५ औँ स्थापना दिवस सामाजिक […]
काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले तेस्रो जित हासिल गरेको छ । गएराति भएको खेलमा अमेरिकालाई ७ विकेटले हराएर भारतले लगातार तेस्रो खेल जितेको हो । यसअघि भारतले पाकिस्तान र आयरल्याण्डलाई पराजित गरेको थियो । […]
काठमाडौं । कुवेतको मङ्गाफमा रहेको श्रमिक क्याम्पमा हिजो भएको आगलागीमा तीन जना नेपाली सामान्य घाइते भएका छन् । त्यो क्याम्पमा पाँच जना नेपाली रहेकोमा तीन जना सामान्य घाइते भएका र दुई जना सुरक्षित रहेका कुवेतमा […]
काठमाडौं । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौं महानगरपालिकाले सङ्घीय प्रशासनिक सचिवालय रहेको सिंहदरबारभित्रका क्यान्टिनहरुबाट चार जना बालश्रमिकलाई उद्धार गरेको छ । १८ वर्षमुनिका २ जना बालक र २ जना बालिकालाई उद्धार गरिएको महानगरले जनाएको […]
काठमाडौं । टी–२० विश्वकपमा आज बङग्लादेश र नेदरल्याण्ड्स खेल्दैछन् । सेन्ट भिसेन्टको अर्नोस भेल स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुने छ । दुवै देशका लागि सुपर ८ मा पुग्न […]