२०८२ पौष १८ शुक्रवार , ०१:००:१२ बजे

Sajhamanch

समाज

भद्रपुर । झापामा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि विवरण सङ्कलनको काम दैनिक दुई चरणमा गर्न थालिएको छ । दैनिक बिहान ७ बजेदेखि विवरण सङ्कलन गर्ने गरिएको छ । कर्मचारीलाई बिहान र दिउँसो गरी दुई […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । लगातार तीन दिनसम्म बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ३२ अङ्कले घटेर २ हजार १ सय १२ दशमलव २९ विन्दुमा झरेको छ । आज […]

बिहिवार, जेठ ३१, २०८१

बिर्तामोड । इन्द्रचन्द्र क्याम्पस बिर्तामोडले विद्यार्थी कल्याण अक्षयकोष स्थापना गर्ने भएको छ । बिर्तामोड–६ मा रहेको क्याम्पसले जेहेन्दार, विपन्न, सिमान्तकृत, द्वन्द्व पीडित एवम् दलित विद्यार्थीहरुको शैक्षिक यात्रालाई उत्प्रेरणा प्रदान गर्न अक्षयकोषको स्थापना गर्न लागिएको क्याम्पस […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । अनैतिक गतिविधिमा संलग्न आरोपमा प्रहरीले कैलालीबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना महिला र एक जना पुरुष छन् । धनगढी उपमहानगरपालिका–३ स्थित ट्राफिक चोकमा रहेको बुढीनन्द होटल र धनगढी […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिन खोजेको आरोपमा तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत घर भई काठमाडौं बस्दै आएका ५१ वर्षीय हरियोम गुप्ता भनिने हरिओम कुमार, २० […]

बिहिवार, जेठ ३१, २०८१

जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका- ५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवी यादव ६ दिनदेखि बेपत्ता छिन् । रुवीका भाइ अनितले आफ्नी दिदीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । काठमाडौंको कोटेश्वर फुलवारीमार्गस्थित आहाना ईन्टरप्राईजेज प्रालिको गोदामबाट २० लाख २४ हजार रुपैयाँ बराबरको सामान चोरी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नरदेवीबस्ने सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी […]

बिहिवार, जेठ ३१, २०८१

मनाङ । मनाङ ङिस्याङ गाउँपालिका-८ स्थित थोराङ्ला भन्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभाव) एक नेपाली पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा धादिङको गंगा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। अन्नपूर्ण पदमार्गअन्तर्गतको […]

बिहिवार, जेठ ३१, २०८१

किमाथांका । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लास्थित कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ । गएराति अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका तीन घर बगाएको छ भने एक जना घाइते भएका छन् । कोक्तिमा गाउँका मणिप्रसाद […]

बिहिवार, जेठ ३१, २०८१

काठमाडौं । गएरातिदेखि परेको परेको अविरल वर्षाले ताप्लेजुङको सिसावा खोलामा आएको बाढीले एउटा काठेपुल बगाएको छ । सवारीसाधन र स्थानीय आउजाउ गर्दै आएको उक्त पुल बाढीले बगाएपछि फक्तालुङ गाउँपालिकाका स्थानीय प्रभावित भएका छन् । ‘मानवीय […]

बिहिवार, जेठ ३१, २०८१