मोरङ । विराटनगरमा पाहुना आएका एक जना युवकको हत्या भएको छ । सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित […]
झापा । युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे स्लोभेनिया र सर्बिया खेल्दैछन् । यस्तै राति पौने १० बजे डेनमार्क र इंग्ल्यान्ड तथा राति पौने […]
काठमाडौं । “विद्यालयमा शिक्षकको दरबन्दी रिक्त नहुँदा पनि विभिन्न पक्षबाट ‘खाली छ’ ? भनेर सोध्ने गरिन्छ ।”, भक्तपुरको सिरुटारस्थित सोमलिङ्गेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक मञ्जु बस्नेतको प्रश्न छ, “ पद खाली भएको अवस्थामा कस्तो परिस्थितिको सामना […]
तेह्रथुम । तेह्रथुमको म्याङलुङमा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा धाइजन–चारआली फुटबल क्लब झापा विजयी भएको छ । धाइजन–चारआली फुटबल क्लब झापाले सुनसरी फुटबल क्लबलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।सुनसरीलाई ३–० गोल अन्तरले […]
झापा । देशभर डेंगु सङ्क्रमितको सङ्ख्या १२०० नाघेको छ ।त्यसमध्ये झापामा मात्र ११२ जना संक्रमित रहेका छन् । काठमाडौँपछि झापामा डेंगु सङ्क्रमितको सङ्ख्या देखिएको हो । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार डेंगु […]
कमल । झापाको कमल गाउँपालिकाले पालिकास्तरीय सिलाई कटाई तालिम केन्द्रको सुरुवात गरेको छ । पालिकाभरका बेरोजगार महिलालाई उचित तालिम प्रदान गर्ने उद्देश्यले सो तालिम केन्द्र सञ्चालनमा ल्याइएको जनाइएको छ । वर्षैभर नियमितरूपमा सञ्चालन गरिने सिलाई […]
काठमाडौं । बिहीबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि तोलाको १ लाख ४२ हजार ८०० रुपैयाँ मूल्य तोकेको छ । विगत तीन दिनसम्म सुनको मूल्य १ […]
काठमाडौं । दुग्ध विकास संस्थान ९डीडीसी०ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु आज धर्नामा बसेका छन् । उनीहरु लैनचौरस्थित डीडीसी कार्यालय नजिक धर्नामा बसेका हुन् । उनीहरुले बुधबार डीडीसीको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका […]
झापा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय […]
बिर्तामोड । अविरल वर्षापछि बिरिङ खोलामा आएको बाढीले हुलाकी राजमार्ग भत्काएको छ । झापा गाउँपालिका वडा नं.५ पन्थापाडाको बिरिङ पुल नजिकै राजमार्गमा बाढीले क्षति पुर्याएको हो । बिरिङ खोलाको पुलबाट १५० मिटर पश्चिम तर्फ राजमार्गको […]