रौतहट । रौतहटको गौर नगरपालिकालाई उत्कृष्ट नगरको सम्मान प्रदान गरिएको छ। देशभरका सम्पूर्ण नगरपालिकामध्ये गौरले सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो। नेपाल नगरपालिका संघको ३१ औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा आयोजित […]
काठमाडौ । नुवाकोटको किस्पाङ गाउँपालिका-५ पोखरीगाउँका भरतबहादुर नेपालीको हत्या अभियोगमा उनका छोरा र बुहारी पक्राउ परेका छन् । पचपन्न वर्षीय नेपालीको गत बिहीबार मध्यरातमा भएको हत्यामा संलग्न रहेको अभियोगमा मङ्गलबार उनका छोरा र बुहारीलाई पक्राउ […]
काठमाडौं । आगलागीबाट क्षति भएको कर्णाली पुलको प्राविधिक टोलीले अवलोकन तथा प्रारम्भिक परीक्षण शुरु गरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाण्डौको सात सदस्यीय प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको हो । पुलमा […]
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विधान संशोधनका लागि आगामी वैशाखमा महाधिवेशन आयोजना गर्ने भएको छ । यही फागुन २७ देखि २९ सम्म बनेपामा सञ्चालित केन्द्रीय कार्यसमिति बैठकले मौजुदा विधानमा समसामयिक संशोधन गर्न महाधिवेशन आयोजना गर्ने […]
काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ स्थित ताथलीमा माटोको ढिस्कोले पुरिएर किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको भिमफेदी गाउँपालिका–६ घर भएका १६ वर्षीय जसन स्याङ्तान छन् । ईको भ्यालि रिसोर्ट नजिकै पर्खाल बनाउन जग […]
काठमाडौं । लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ । जनकपुर उपमहानगरपालिका–९, थापाचोककी २२ वर्षीया आरती शाहको मृत्युबारे थप अनुसन्धान गरेर प्राप्त प्रमाण अदालतमा पेश गर्ने गरी केन्द्रीय अनुसन्धान […]
काठमाडौं । गत वर्ष रिलिज भएको ‘टाइगर ३’ पछि फ्यान सलमान खानको अर्को ब्लकबस्टर फिल्मको पर्खाइमा छन् । यस्तोमा उनको आगामी फिल्मलाई लिएर महत्वपूर्ण खबर बाहिरिएको छ ।सलमानले मंगलबार सामाजिक सञ्जालबाट नयाँ फिल्मको घोषणा गरेका […]
कतारले इजराइल र हमास गाजामा शत्रुता अन्त्य गर्ने र बन्धक रिहा गर्ने सम्झौताको नजिक नभएको बताएको छ। दुई पक्षबीच युद्धविरामका लागि मध्यस्थकर्ता बनेको कतारले स्थिति ‘अत्यन्त जटिल’ बनेको बताएको छ।अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा धेरै […]
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा […]
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० सिरिजको उपाधिका लागि आज नेपाल र पपुवा न्यूगिनी (पीएनजी) खेल्दै छन्। खेल नेपाली समय अनुसार बिहान पौने १२ बजेदेखि शुरु हुने छ।सिरिजको पहिलो खेलमा मंगलबार नेपालले पीएनजीलाई ८५ रनको […]