२०८२ पौष १९ शनिवार , ०३:४९:१२ बजे

Sajhamanch

समाज

काठमाडौँ । ललितपुरको गोदावरीमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । गोदावरी नगरपालिका–९ स्थित छेडामा अज्ञात व्यक्तिहरूले खुकुरी प्रहार गर्दा भैंसेपाटी घर भएका मनोज कुमार बानियाँ घाइते भएका छन् । बानियाँले छेडामा ‘बतासे कटेज’ नामको रिसोर्ट […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । प्रहरीले मकवानपुरको हेटौँडाबाट झन्डै पौने तीन करोड रुपैयाँ बराबरको विद्युतीय चुरोट (भेप) सहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाण्डौबाट दिल्ली जाँदै गरेको ना ६ ख ७१६३ नम्बरको बसबाट ५८ प्याकेट भेपसहित पाँच […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं ।यस वर्ष देशका आठ ठाउँमा अहिलेसम्मकै बढी तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको देशभरका तापमापन स्टेशनमध्ये आठ वटा स्टेशनमा अहिलेसम्मकै उच्च तापक्रम मापन भएको विभागका मौसमविद् सुदर्शन हुमागाँईले जानकारी […]

शुक्रवार, असार ७, २०८१

चन्द्रगढी । लागूऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गरिने सप्ताहव्यापी कार्यक्रमको शुक्रवार झापामा शुभारम्भ गरिएको छ । दिवसको सन्दर्भ पारेर आयोजित अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सप्ताहव्यापी कार्यक्रम शुभारम्भ भएको […]

शुक्रवार, असार ७, २०८१

झापा । आकाशमा कालो बादल मडारिनेबित्तिकै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबारीकी ओस्नी राजवंशीको मन अधीर हुन्छ । वर्षासँगै घर नजिकको नदीमा आउने बाढीबाट आफ्नो र परिवारका सदस्यको ज्यान जोगाउने चिन्ताले उनलाई सताइरहन्छ । गाउँ नजिकबाट बगेको कनकाईमा […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं। १७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान कञ्चनपुर घर भएका २४ वर्षीय सन्तोष बोट रहेका छन् । १७ वर्षीया नाबालिकाले […]

शुक्रवार, असार ७, २०८१

मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले करिब चार लाखको अवैध कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र शसस्त्र प्रहरी बल नेपाल प्रस्थावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ मेचीपुलबाट नेपालदेखि […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। थोकरले आकर्षक तलबको प्रलोभन देखाई […]

शुक्रवार, असार ७, २०८१

मेचीनगर । विश्व योग दिवशको सन्दर्भ पारेर शुक्रवार नेपाल र भारतका सीमा रक्षकहरुले मेची पुलमा संयुक्त योग अभ्यास गरेका छन् । भारतीय सशस्त्र सीमा बल (एसएसबी) को रानीडाँगास्थित ४१ औं बाहिनीले एशियन राजमार्गको काँकरभिट्टास्थित मेची […]

शुक्रवार, असार ७, २०८१

काठमाडौं । युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे स्लोभाकिया र युक्रेन खेल्दैछन् । राति पौने १० बजे पोल्यान्ड र अस्ट्रिया तथा पौने १ बजे नेदरल्यान्ड्स र फ्रान्स खेल्दैछन् […]

शुक्रवार, असार ७, २०८१