मेचीनगर । झापाको मेचीनगर नगरपालिका १४ को फुलबासा खोलामा डुबेर मंगलबार साँझ एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बामरा सन्थालका २० महिनाको छोरा रिहान भएको प्रहरी चौकी चारआलीले जनाएको छ । घरबाहिर खेल्दै […]
झापा । श्रीलंकामा आउँदो जुलाईमा हुने एसीसी महिला एशिया कप क्रिकेट सन् २०२४ को उद्घाटन खेलमा नेपाल र युएई खेल्ने भएका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले हिजो सार्वजनिक गरेको संशोधित खेल तालिका अनुसार […]
झापा । पहिरोमा परी कास्कीमा दुई जना बालबालिकाको ज्यान गएको छ । मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको ज्यान गएको […]
काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका […]
कचनकवल। बिषालु सर्पको टोकाईबाट यहाँकी एक बालिकाको हिजो मृत्यु भएको छ । कचनकवल गाउँपालिका वडा नं. ३ गङ्गाबस्तीका हरि राजबंशीको छोरी १३ वर्षीया मनिषाको विषालु सर्पले डसेर मृत्यु भएको हो । मंगलबार घरमा बसिरहेको समयमा […]
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी गरेको थाहा भएको छ । कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आज बुधबार नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी […]
बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायीक राहत कोष’ का लागि व्यवसायी दिनेश श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् । बिर्तामोड उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका श्रेष्ठले आफ्नो जन्म […]
गौरादह । गौरादह नगरपालिकामा मंगलवार ‘समुदायमा अदालत’ नामक एक दिवशीय कार्यक्रम आयोजना गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आतिथ्यतामा न्यायीक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको हो […]
गौरादह । झापाको गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम सम्पन्न गरिएको छ । झापा जिल्ला अदालतका मुख्य न्यायाधीश अशोककुमार बस्नेतको प्रमुख आथित्यमा आज मंगलबार गौरादह नगरपालिकामा समुदायमा अदालत कार्यक्रम गरिएको हो । न्यायिक प्रक्रियामा नागरिकको पहुँच […]
काठमाडौं । शेयर बजार आज पनि समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ६० अङ्कले बढेर २ हजार ७१ दशमलव ७७ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, निर्जीवन बीमा, अन्य […]