२०८२ पौष २३ बुधवार , १०:१५:१२ बजे

Sajhamanch

समाज

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । झापा शाखाको आज बसेको बैठकले प्रमुख निर्वाचन अधिकृतमा शिरोमणि खतिवडा (सान्दाइ) को नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा जंगली हात्तीले १ लाख ३० हजार भन्दाबढीे क्षति गरेको छ। गए राती अन्दाजी १ बजे आएको हात्तीले बिर्तामोड नगरपालिका–७ बाह्ररघरेस्थित विभिन्न व्यक्तीको घरमा क्षति गरेको हो । जंगली हात्तीले भवानी सुनुवारको […]

बुधवार, असार १२, २०८१

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बैठक बस्न लागेको बताए । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । साइकल संस्कृतिको विकासक्रममा रहेको झापामा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको तयारी सुरु भएको छ । यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी १०० जनाभन्दा बढी राइडर सहभागी हुने झापाका […]

बुधवार, असार १२, २०८१

झापा । झापामा ११ महिनामा ५१ हजार ७८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को हालसम्ममा उनीहरुलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई […]

बुधवार, असार १२, २०८१

बिर्तामोड । ताप्लेजुङ जिल्लाका बाढी प्रभावितकालागि ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराले राहत सामाग्री पठाएको छ । गत जेठ २८ गते अबिरल बर्षासंगै आएको बाढीका कारण विस्थापित भएका परिवाकालागि राहत सामाग्री पठाइएको ताप्लेजुङ–झापा सरोकार समाज अर्जुनधाराका अध्यक्ष […]

बुधवार, असार १२, २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा अपाङ्गता रोकथाम तथा अपङ्गता न्यूनकरणका लागि कार्यक्रम सञ्चालन गरिने भएको छ। जन्मजात तथा जन्मजात पश्चात हुने अपाङ्गगताका रोकथाम तथा न्युनिकरणका लागि मंगलबार शिवसताक्षी नगरपालिकामा करुणा फाउण्डेसन र शिवसताक्षी नगरपालिका बीच सम्झौता […]

बुधवार, असार १२, २०८१

धनगढी । कैलालीको जोशीपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका ३ भितरीया बस्ने वर्ष ३२ वर्षीय जयराम डंगौराको ज्यान गएको छ । बिहान करिब ७ः३० बजेको समयमा घरदेखि ३०० मिटर पूर्व […]

बुधवार, असार १२, २०८१

विराटनगर । निरन्तरको वर्षासँगै खोलामा आएको बाढी बस्तीमा पसेको छ । विराटनगरको पूर्वतर्फ संघीया र पश्चिमतर्फ केसलीया रहेका खोलाको बाढी तटीय बस्तीमा पसन थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेत जानकारी दिए । खोलाको बाढी […]

बुधवार, असार १२, २०८१

काठमाडौं । नेपाल आइडल विजेता करण परियारलाई बुधबार बिहान बालुवाटार निवासमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गितार उपहार दिएका छन् । खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको पनि प्रधानमन्त्री प्रचण्डले बताए । […]

बुधवार, असार १२, २०८१