२०८२ पौष २९ मङ्गलवार , १०:१९:४८ बजे

Sajhamanch

समाज

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई वटा बसका यात्रुमध्ये अहिलेसम्म १३ जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये आठ वटा शवको सनाखत भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । नयाँ सरकार गठनको पूर्वसन्ध्यामा हिजो उच्च अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ […]

सोमवार, असार ३१, २०८१

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–१२ गेलाबारीबाट मोटरसाईकल सहित २५ किलो २४५ ग्राम गाँजा बरामद भएको छ । हिजो राती ९ः३० बजे इलाका प्रहरी कार्यालय चिमडी र प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले प्र१.०२.०५३प ८९६१ नम्बरको […]

सोमवार, असार ३१, २०८१

बिर्तामोड । झापाको सक्रिय र स्थापितमध्येको एक बिर्तामोडस्थित गैरसरकारी संस्था सहारा नेपालले २ लाख ५० हजारवटा आँपका बिरुवा वितरण गर्ने तयारी गरेको छ । संस्थाका सचिव महेन्द्रकुमार गिरीका अनुसार कार्बन उत्सर्जन न्यूनीकरण परियोजनाअन्तर्गत आँपको व्यावसायिक […]

सोमवार, असार ३१, २०८१

मोरङ । मोरङको विराटनगर महानगरपालिका–४ ईक्राहीबाट १०२ किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ परेका छन् । बा ६ च ४६८९ नम्बरको कारमा लागूऔषध गाँजा ल्याउदै गरेको भन्ने बिषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको […]

सोमवार, असार ३१, २०८१

काठमाडौँ । हालसम्म देशभर ६७.३ प्रतिशत रोपाइँ सकिएको छ । अहिलेसम्म नौ लाख ४० हजार ५०० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । कोशी प्रदेशमा ६१.७, मधेस प्रदेशमा ६१.५, बागमती प्रदेशमा ६९.२, गण्डकी प्रदेशमा ७५, लुम्बिनी […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । साउन महिनाको लागि सबै वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले साउनमा पनि ब्याजदर घटाएका छन् । सोमबार सार्वजनिक भएको साउन महिनाको लागि कायम नयाँ ब्याजदर अधिकांश वाणिज्य बैंकहरुले […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । भन्सार छली गरेको सुनसहित भारतीय नागरिक ४१ वर्षीय दीपक जैरामदास घिन्ड गएराति पक्राउ परेका छन् । एयर अरेबियाको उडानबाट सार्जाहाबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार जाँच क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई […]

सोमवार, असार ३१, २०८१

काठमाडौं । सोमबार सुनको मूल्यमा फेरि नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला २ सय रुपैयाँले सुनको भाउ बढेको हो । प्रतितोला १ लाख ४६ हजार ९०० रुपैयाँ मूल्य […]

सोमवार, असार ३१, २०८१