२०८३ वैशाख २७ आइतवार , ०९:०८:३७ बजे

Sajhamanch

समाज

भद्रपुर । भद्रपुर ८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चोकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ । करिव ९ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुरका नगरप्रमुख गणेश […]

बुधवार, असोज २३, २०८१

गण्डकी । डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको […]

बुधवार, असोज २३, २०८१

भारतको हरियाणमामा भारतीय जनता पार्टी भाजपालले तेस्रो पटक सरकार बनाउने भएको छ।हरियाणमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसलाई हरियाणामा झट्का लागेको छ। ९० सिट रहेको हरियाणामा भाजपाले एकल बहुमत ल्याएको छ। अब भाजपाले हरियाणामा लगातार तेस्रोपटक […]

बुधवार, असोज २३, २०८१

काठमाडौं । कोशी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । कोशीमा आंशिकदेखि साधारणतया बदली रहँदा देशका अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जल तथा मौसम विज्ञान विभागका […]

बुधवार, असोज २३, २०८१

बिर्तामोड । बिर्तामोडस्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा माइन्युट प्रमाणीकरण गर्दै आज मंगलबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले स्थलगत […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लुकाएर तस्करी गरिएको गाँजा मकवानपुरबाट प्रहरीले बरामद गरेको छ । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर २ हजार ६६३ दशमलव ३२ विन्दुमा झरेको छ । आज म्युचल फन्ड […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । धौलागिरि हिमाल पर्वतारोहण गर्न गएका पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। पर्यटन विभागका निर्देशक राकेश गुरूङका अनुसार मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको शव फेला परेको हो। पाँचै जनाको शव ७ हजार […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । नेपालमा पछिल्लो समय डेंगुबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो तथ्याङ्क गत जनवरी १ देखि ७ अक्टोबरसम्मको हो । महाशाखाका अनुसार यस अवधिमा हालसम्म १७ […]

मङ्गलवार, असोज २२, २०८१