२०८३ वैशाख २७ आइतवार , ०९:०५:३१ बजे

Sajhamanch

समाज

काठमाडौं । सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्।यो एकादशीमा पद्मनाभ नामका नारायणको पूजाअर्चना गर्ने विधान छ। विधिपूर्वक यो एकादशीको व्रत गर्नाले सबै किसिमका पाप नाश हुने वैष्णव ग्रन्थमा उल्लेख छ। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना […]

आइतवार, असोज २७, २०८१

भारतमा एकजना नेताको गोली हानेर हत्या भएको छ । कांग्रेस छाडेर हालैमात्र अजित पवार गुट (एनसीपी)मा प्रवेश गरेका बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्ट भन्ने स्थानमा गोली हानेर हत्या भएको हो । छातीमा गोली […]

आइतवार, असोज २७, २०८१

काठमाडौं । पश्चिमी वायुको प्रभाव लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको पनि आंशिक प्रभाव […]

आइतवार, असोज २७, २०८१

काठमाडौं । देशका केही भागमा आज बिहान मौसम बदली छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । जल तथा […]

शनिवार, असोज २६, २०८१

झापा । गएराति झापाको भद्रपुरमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । गएराति एकजना मोटरसाइकल चालकको मृत्यु भएको थियो भने आज दिउँसो अर्का मोटरसाइकल चालकको पनि मृत्यु भएको हो । दिउँसो […]

शुक्रवार, असोज २५, २०८१

कमल । वर्तमान सरकारप्रति जनताले ठूलो अपेक्षा राखेको संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताएका छन् । विशेष परिस्थितिले अहिले दुई ठूला दलहरु मिलेर सरकार गठन भएकोले पनि जनताले सरकारप्रति ठूलो अपेक्षा […]

शुक्रवार, असोज २५, २०८१

भद्रपुर । मेची राजमार्ग अन्तर्गत चन्द्रगढी-चारआली सडक खण्डको हनुमान चोकमा गएराति भएको सडक दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । दुर्घटनाबाट भद्रपुर १० केन्द्रमोड निवासी त्रिलोक भण्डारीका २३ वर्षीय छोरा आलोक भण्डारीको मृत्यु भएको […]

शुक्रवार, असोज २५, २०८१

सिड्नी । दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ बिहीबारबाट नेपालसहित अस्ट्रेलियामा पनि प्रदर्शनमा आएको छ । यो फिल्म अस्ट्रेलियाभर प्रदर्शनमा आएको छ । बिहीबार फिल्मले सिड्नी, मेलबर्न, क्यानबेरा, पर्थ, डार्बिन, ब्रिसबेन लगायत सहरका हलमा १५० […]

शुक्रवार, असोज २५, २०८१

झापा । बडादशैंको सातौ दिन आज फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधि अनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई […]

बिहिवार, असोज २४, २०८१

झापा । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार अर्जुन राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । भेलाले समितिको विधानअनुसार मनोनितसमेत गरी २५ सदस्यीय […]

बुधवार, असोज २३, २०८१