काठमाडौं । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा […]
बिर्तामोड । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सोही एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलका भाञ्जा आश्विन निरौलाको मृत्यु भएको छ । एरोनोटिकल इन्जिनियरिङको पढाई पूरा गरेर उक्त एयरलाइन्समा कार्यरत उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । सो […]
कमल । शिवसताक्षी–८ झिलझिलेबाट प्रकाशन हुँदै आएको सतासी खबर साप्ताहिकले मंगलबार १४ औं वार्षिकोत्सव मनाएको छ । २०७६ साउन ८ गतेबाट साताको सोमबार प्रकाशन हुँदै आएको सो साप्ताहिकले १३ औं वर्ष पूरा गरी १४ औं […]
बिर्तामोड । झापाको अर्जुनधारामा मृत अवस्थामा फेला परेका युवाको पहिचान खुलेको छ । अर्जुनधारा वडा नम्बर- १ स्थित धान खेतबारीमा आज बिहान फेला परेको इलाम माइ नगरपालिका-३ का टिका लावतीको रहेको प्रहरीले जनाएको छ । […]
काठमाडौं । मनसुनी वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्मा परेर गत जेठ २८ गते यता १३३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात […]
बिर्तामोड। झापाको अर्जुनधारामा एकजना वयस्क पुरुष धान खेतमा मृत अवस्थामा भेटिएका छन् । अर्जुनधारा नगरपालिका वडा नम्बर-१ स्थित होम अधिकारीको घर पछाडि खेतमा डुबेको अवस्थामा ती पुरुषको शव भेटिएको हो । हातमा टेटु भएका ती […]
काठमाडौं । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । हिजो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले दिएको १७९ रनको […]
काठमाडौं । बङ्गलादेशबाट मंगलबारसम्म १४०० नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित […]
छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै प्रहरीमा आत्मसमर्पण गरे ।नगर निगममा करार सेवामा […]
काठमाडौं । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’का कलाकार पशुपतिनाथको वनकालीमा आयोजित कोटीहोम महायज्ञमा सहभागी भएका छन् । कलाकारहरु वर्षा सिवाकोटी, अमरप्रताप श्रेष्ठ, कमलमणि नेपाल लगायत पूजामा सहभागी भए ।आयोजकले ‘मोदीबेनी’ टिमलाई पञ्चेबाजासहित महायज्ञ […]