२०८२ माघ १ बिहिवार , ०१:३७:०३ बजे

Sajhamanch

समाज

बिर्तामोड । भद्रपुर–९ घोडामाराका अरेन्जय राजवंशी र कृष्ण राई लागूऔषधसहित पक्राउ परेका छन् । भारतबाट लागूऔषध ल्याउँदै गरेका ४६ वर्षीय राजवंशी र २५ वर्षीय राईलाई प्रहरी चौकी घोडामारा र प्रहरी चौकी ज्यामिरगढीको टोलीले पक्राउ गरेको […]

मङ्गलवार, साउन २२, २०८१

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसाइँ सरी जानेको भन्दा आउनेको संख्या बढी रहेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो तीन वर्षमा मेचीनगर क्षेत्रबाट अन्यत्र बसाइँ सरेर जानेहरुको भन्दा आउनेको संख्या बढी भएको हो । मेचीनगरको […]

मङ्गलवार, साउन २२, २०८१

काठमाडौं । प्रियंका कार्की र करिश्मा मानन्धरको शीर्ष भूमिका हुने फिल्म ‘माइली’को शुभसाइत गरिएको छ । बाबु बलामीले निर्देशन गर्ने यो फिल्मको छायांकन मंगलबारदेखि सुरु हुँदैछ ।छायांकनअघि भद्रकाली मन्दिरमा फिल्मको मुहूर्त पूजा गरियो । यो […]

मङ्गलवार, साउन २२, २०८१

बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दिनले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलकी नेतृ खालिदा जियालाई कैदमुक्त गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको केही घण्टापछि राष्ट्रपति शहाबुद्दिनले बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम […]

मङ्गलवार, साउन २२, २०८१

झापा । देशकै नेतृत्वदायी सहकारी झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले गत आर्थिक वर्षमा आफ्ना सदस्य, सदस्यका परिवार र समुदायका लागि ४ करोड ४९ लाख २३ हजार ८९० रुपैयाँ राहत तथा सुविधा वापत वितरण गरेको […]

सोमवार, साउन २१, २०८१

विराटनगर । बंगलादेशको राजनीतिक घटनाक्रमपछि सशस्त्र प्रहरी बल नेपालले कोशी प्रदेशका सीमा क्षेत्रमा सतर्कता बढाएको छ। सोमबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी थिइन्। उनी भारततर्फ गएको दाबीसहित खबर आएका छन‍्। उनले […]

सोमवार, साउन २१, २०८१

झापा । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । ती […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी–पहिरो प्रभावित क्षेत्रका नागरिकलाई जोगाउने उपाय निकाल्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । सोमबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २४ औँ बैठकमा गृहमन्त्री लेखकले उक्त निर्देशन […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । बंगलादेशस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । बंगलादेशमा कोटा विरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बन्न थालेपछि दूतावासले एक सूचना जारी गरेर नेपालीहरूलाई सुरक्षित रहन अनुरोध गरेको हो […]

सोमवार, साउन २१, २०८१

काठमाडौं । शेयर बजार आज ४० अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४० दशमलव ७६ अङ्कले बढेर २ हजार ७९६ दशमलव ३८ विन्दुमा पुगेको छ । नेप्से दिउँसो १ बजेर ५५ मिनेटमा […]

सोमवार, साउन २१, २०८१