२०८३ वैशाख २७ आइतवार , ०५:३१:३८ बजे

Sajhamanch

समाज

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी […]

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड । सिस्टममा समस्या आएकाले राहदानी वितरण स्थगित गरेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । राहदानी विभागका अनुसार अनिश्चितकालका लागि राहदानी वितरण स्थगित गरिएको हो । केन्द्रीय सर्भरमा समस्य आएर सिस्टम नचलेका कारण झापाबाट […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ काठमाडौं तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल छन् । […]

बिहिवार, मंसिर ६, २०८१

बिर्तामोड । झापाको सदरमुकाम भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सुरु भएको छ । मङ्सिर ३ गतेदेखि भद्रपुर ६ नम्बर वडाबाट सुरु गरिएको शिविर वडा नम्बर १ र २ […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । आज सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ । दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अन्नपूर्णा दोस्रो क्षेत्रमा […]

बिहिवार, मंसिर ६, २०८१

झापा । धान रुंग्नको लागि परालको टहरा बनाई सुतेका एक व्यक्तिको आगलागीमा परी सङ्खुवासभामा मृत्यु भएको छ । टहरा नजिक आफैले बालेको आगो सल्कन गई सङ्खुवासभा चैनपुर– २ तिखिढुङ्गा बस्ने ४४ वर्षीय दुर्गाबहादुर अधिकारीको मृत्यु […]

बिहिवार, मंसिर ६, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा स्कुलबाट घर फर्किँदै गरेकी बालिकाको भुइँमा खसेको बिजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको छ । ताप्लेजुङ मैवाखोला गाउँपालिका–३ की साङ्गे शेर्पाकी सात वर्षीया छोरी मंसिरीको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकालाई […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाको गौर नगरपालिका-१ मा स्रोत नखुलेको रकमसहित ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाल पक्राउ परेका हुन्। मंगलबार साँझ पक्राउ गरे पनि उनलाई प्रहरीले बुधबार साँझ […]

बिहिवार, मंसिर ६, २०८१

काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी […]

बिहिवार, मंसिर ६, २०८१