काठमाडौं । नेपालमा पहिलोपटक आइफोन १४ प्रो म्याक्सबाट खिचिएको फिल्म ‘अ प्लेस अन्डर द सन’ ओटिटी प्लेटफर्म अमेजन प्राइममा सार्वजनिक भएको छ। केही महिनाअघि उपत्यकामा भएको प्रिमियरमा कमेडीमिश्रित कथावस्तु र छायांकन पक्षमा प्रशंसा पाएको थियो। […]
काठमाडौं । वैदेशिक रोजगारीमा हङ्गेरी र माल्टा पठाइदिने भन्दै १९ लाख रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई काठमाडौं महानगरपालिका १२ बस्ने २१ वर्षीया रचना परियार […]
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ३१ अङ्कले घटेर २ हजार ६८० दशमलव ४४ विन्दुमा झरेको छ । आज सबै समूहको […]
मोरङ । मोरङमा बिहीबार बिहान मानव कंकाल फेला परेको छ । टाउको, खुट्टा,हातलगायतका मानव अंग छरपस्ट अवस्थामा बिहान १० बजेतिर फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बूढीगंगा गाउँपालिका–५ स्थित […]
विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदीयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहिबार सार्वजनिक गरिएको हो । किंग्सले ‘ट्यालेन्ट हन्ट’ […]
झापा । झापाको अदुवा खोला सिँचाइ आयोजनामा किर्ते हस्ताक्षर गरेर संस्थाका अध्यक्षसहित ३ जनाले १७ लाख ५४ हजार रुपैयाँ चलाएको आरोप लागेको छ । झापाको बाह्रदशी र हल्दिबारीको करिव ६७५ हेक्टरमा सिँचाइ गर्ने उक्त आयोजनाको […]
काठमाडौं । ग्रेटर नेपाल अभियान चलाइरहेका फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । शान्ति सुरक्षा कायम गर्ने सिलसिलामा आवश्यकता देखिएपछि नेपाललाई शान्तिनगरबाट नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसर, भद्रकालीका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार, […]
मोरङ । मोरङमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको एक सातापछि मृत्यु भएको छ । प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–४ किसान चोकमा प्रदेश १–०१–०१३ प ३३४२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीया पम्फा श्रेष्ठ घाइते भएकी थिइन् […]
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा हिमपात भएको छ । तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा यसवर्ष पहिलो पटक हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार […]
झापा । बिर्तामोडमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु भएको छ । नगरपालिकाको आयोजनामा दुई दिने शिविर आजदेखि पशुपन्छी तथा मत्स्य विकास शाखाको कार्यालय वडा नम्बर ४ मा सुरु भएको हो । एक संक्षिप्त कार्यक्रममा बोल्दै […]