बिर्तामोड । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबिएस (स्नातक तह) को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन […]
सुनसरी । देवानगञ्ज गाउँपालिका-३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएका छन् । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उनले ५० हजारको लागतमा तरकारीखेती लगाए । तर, मण्डललाई उचित मूल्य पाउन […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. १० मा रहेको गैंडे सामुदायिक वन उपभोक्ता समूहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट रामध्वज लावतीको नेतृत्वमा बनेको प्यानलका सबैजसो उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्ष पदका उम्मेदवार लावतीले ५२८ […]
द्रोण अधिकारी भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीस्थित ऐतिहासिक स्थल चन्द्रगढको पुरातात्विक महत्वको बारेमा अध्ययन अनुसन्धान हुन नसक्दा पहिचान नै गुम्ने अवस्था सिर्जना हुँदैछ । २ हजार वर्ष पुरानो मौर्यकालिन सभ्यतासँग गाँसिएको मानिएको सो क्षेत्रको प्राचीनता […]
भारतको महाराष्ट्र राज्यको विधानसभा चुनवामा सत्तारुढ गठबन्धन अत्यधिक बहुमतले विजयी भएको छ । दुई सय ८८ सदस्यीय विधानसभा भारतीय जनता पार्टी (भाजापा) सहितको गठबन्धन महायुक्तीले दुई सय ३३ सीट जितेको छ । भाजापा मुख्यमन्त्री एकनाथ […]
काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ […]
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने सोही नामको फिल्मको शीर्ष अभिनेत्रीमा सुहाना थापा अनुबन्धित भएकी छन् । निर्माता कम्पनी हरिओम सिने मेकर्सको तर्फबाट सुशिल पोखरेल र थापाबीच लिखित सहमति […]
विर्तामोड। झापाको मेचिनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भएका ३१ वर्षीय आशाकाजी तामाङ छन् । लागु औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको […]
काठमाडौं । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा अहिले मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया […]
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्चिमा मुलुकलाई चेतावनी दिएपछि रूसी क्षेप्यास्त्र आक्रमण हुन सक्ने भन्दै किएभले शुक्रबार संसद् बैठक स्थगित गरेको छ।मस्कोले युक्रेनमाथि ३३ महिना लामो आक्रमणपछि यसै साता […]