२०८३ वैशाख २७ आइतवार , ०३:०५:०५ बजे

Sajhamanch

समाज

झापा । स्वीस एम्बेसी नेपालका अधिकृत कर्मचारीहरुले आज कम्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको नेतृत्वसँग औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम सम्बन्धी छलफल गरेका छन् । स्वीस सरकारको सहयोगमा सञ्चालन भइरहेको औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रम कसरी […]

सोमवार, मंसिर १०, २०८१

शिवसताक्षी । झापाको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा यही मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ २०८१ गरिने भएको छ । लामो समयदेखि गौ संरक्षणका लागि काम गर्दै आएको श्री सताक्षी गोवद्र्धन […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी सार्वजनिक गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरुले आज बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् । ट्रफीमा कालापत्थरबाट ल्याइएको ढुंगा समावेश […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । हिजो आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँ थियो । तर आजको लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण गरेको […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । तुलसी घिमिरेले निर्देशन र निर्माण गर्न लागेको फिल्म ‘पहाड’को वितरण अधिकार बिक्री भएको छ । यो सोसल ड्रामा फिल्मको नेपाल अधिकार ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशको अधिकार सेभेन सिजले किनेको छ । वितरकसँगै छायांकन […]

सोमवार, मंसिर १०, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्।यससँगै उनी आइपिएलका सर्वाधिक महँगो क्रिकेटर बने। आइपिएल २०२५ का लागि भएको अक्सनमा ऋषभलाई आफ्नो टिममा ल्याउन लखनउ सुपर जायन्ट्सले महँगो […]

सोमवार, मंसिर १०, २०८१

झापा । कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) झापा शाखाको दशौं वार्षिक साधारणसमा तथा पाँचौ अधिवेशनले क्वालिटी कम्प्युटरका निर्देशक शुभ कुमाई पाठकको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । क्यान झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेको […]

आइतवार, मंसिर ९, २०८१

मेचीनगर । उच्च शिक्षाका लागि बाहिरी गन्तव्यको खोजी गर्ने विद्यार्थीलाई सहजीकरण गर्न भद्रपुरका युवा प्रभात भण्डारीको नेतृत्वमा मेचीनगर १३ चारआलीमा इम्पेरर एजुकेशन नेटवर्क सञ्चालनमा ल्याइएको छ । इम्पेरर एजुकेशन नेटवक प्रालि. काठमाडौंका प्रतिनिधि सुमन अधिकारीको […]

आइतवार, मंसिर ९, २०८१

दमक । पाथीभरा एग्रो टुरिजम विशिष्टिकृत सहकारी संघ लिमिटेडको पाँचौं वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको छ । दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आज सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा पुनः नारायणप्रसाद भट्टराईलाई […]

आइतवार, मंसिर ९, २०८१

बिर्तामोड । झापाको शिवसताक्षीमा मोटरसाइकलको ठक्करबाट झिलझिले माध्यमिक विद्यालयमा अध्ययनरत तीनजना विद्यार्थी घाइते भएका छन् । आज बिहान अन्दाजी ११ बजे शिवसताक्षी–८ स्थित भित्री सडकखण्डमा तीव्र गतिमा आइरहेको मोटरसाइकलको ठक्करबाट १२ वर्षीय जलन राई, ४ […]

आइतवार, मंसिर ९, २०८१