काठमाडौं । आज विश्व पानी दिवस मनाईंदैछ । जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृतिप्रदत्त वरदानका रूपमा रहेको पानीको महत्त्व, संरक्षण र दिगो प्रयोगका बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि […]
काठमाडौं । मिथिलाञ्चलमा आजदेखि विधिवत्रूपमा चैती छठ पर्व शुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि […]
काठमाडौं । पाल्पामा भएको टिपर दुर्घटनामा चालकसहित चार जनाको ज्यान गएको छ । माथागढी गाउँपालिका ७ रहबासमा हिजो बेलुका भएको दुर्घटनामा टिपरका चालक अर्घाखाँचीको सितगंगा नगरपालिका–४ का २६ वर्षीय चिन्ताबहादुर सुनार, त्यही ठाउँका २६ वर्षीय […]
बिर्तामोड। । अर्जुनधारा नगरपालिका–६, बिहानी टोलकी रिमा मुखिया हाल श्री बालकल्याण विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। सानै उमेरमा धेरै संघर्ष भोगेकी उनी पढाइमा अब्बल छिन्। रिमा नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययनरत छिन्। उनी सानै […]
काठमाडौं । इरानको आक्रमणबाट अमेरिकाले प्रयोग गरिरहेका सैन्य अखडाहरूमा करिब ८० करोड डलरको क्षति भएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरान युद्धबीच सुरुआती दुई हप्तामा उक्त क्षति भएको […]
काठमाडौं। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ। साथै कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आंशिक बादल लागेको जल तथा मौसम विज्ञान विभाग, […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ ले उत्कृष्ट कर्मचारी तथा उत्कृष्ट टोल विकास संस्थाहरूलाई आज सम्मान गरेको छ। वडा कार्यालयको सभाहलमा आयोजित कार्यक्रममा वडा कार्यालयमा खरिदार पदमा कार्यरत कर्मचारी गीतादेवी ढुंगानालाई ‘वर्ष उत्कृष्ट कर्मचारी’को […]
अम्बिका भण्डारी कचनकवल । नेपालकै होचो स्थानको रूपमा चिनिने झापाको कचनकवल गाउँपालिकामा पहिलोपटक व्यावसायिक रूपमा मखना (फक्स नट) खेतीको तयारी भएको छ । कचनकवल–४ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र कचनकवल स्तम्भ आसपासको सिमसार क्षेत्रलाई सदुपयोग गर्दै […]
काठमाडौँ । सुर्खेतकी इनिशा विकको सामुहिक बलात्कारपछि भएको विभत्स हत्याको विरोधमा आज पनि काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। अधिकारकर्मी र सर्वसाधारणको सहभागितामा उक्त प्रदर्शन गरिएको हो। उनीहरूले दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र महिला […]
काठमाडौं। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ। […]