काठमाडौं । दार्चुलामा सोमबार (चैत ९) भूकम्प गएको छ । बिहान ३ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार, दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको […]
सञ्जु सिवाकोटी अर्जुनधारा । अभाव र कठिनाइबीच पनि ठूलो सपना देख्ने विद्यार्थी हुन् रीमा मुखिया। अर्जुनधारा नगरपालिका ६, बिहानी टोलकी रीमा हाल श्री बालकल्याण आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। सानै उमेरमा धेरै संघर्ष […]
काठमाडौं । काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ । बिहान ९ बजेबाट बानेश्वरस्थित कार्यालयमा ब्रेनब्रिज एजुकेसनले निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गर्ने जनाएको […]
काठमाडौं । संसारकै अनौठो देश हो नेपाल । यहाँ दुःखी हुनुभन्दा खुशी हुनु सजिलो छ । किनभने दुःखलाई पनि हामीले धेरै गम्भीरतापूर्वक लिँदैनौँ । अलिकति हाँसिन्छ, अलिकति सहिन्छ । अनि अन्त्यमा भनिन्छ—ठीकै छ नि ! […]
काठमाडौं । पश्चिम एसियाली मुलुकमा भएको द्वन्द्वले गर्दा कच्चा तेलसँगै प्लास्टिकजन्य कच्चा पदार्थको अभाव भएको छ । जसले गर्दा प्लास्टिकजन्य कच्चा पदार्थ आपूर्ति गरी उत्पादन गर्दै आएका स्वदेशी उद्योग संकटमा परेका छन् । यतिबेला एचडीपी […]
काठमाडौं । आइतबार सेयर बजार ५४.५१ अंक बढेको छ । सो वृद्धिसँगै बजार परिसूचक नेप्से २९३१ अंकमा कायम भएको छ । यो अंक करिब ८ महिनायताकै उच्च हो । गत बिहीबार ६४ अंकले नेप्से बढेको […]
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र दुई कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा […]
मकवानपुर । बागमती गाउँपालिका-९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापतिलाई भरूवा बन्दुक एक थानसहित गएराति प्रहरीले पक्राउ गरेको छ । निजको घरमा भरूवा बन्दुक लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर […]
काठमाडौं । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एक जनाको ज्यान गएको छ । ललितपुर महानगरपालिका हरिसिद्धी मा रहेको होसना इँटाभट्टाको पर्खाल भत्किँदा त्यहीँ काम गर्ने रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको ज्यान गएको हो । […]
काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार […]