२०८३ जेठ २ शनिवार , ०७:०१:०८ बजे

Sajhamanch

समाज

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री अनिल कुमार सिन्हाले वर्तमान सरकारको सफलतामा मौसमविदहरु ‘पर्दा पछाडिको हिरो’ भएको बताउनु भएको छ । विश्व मौसम दिवसको अवसरमा जल तथा मौसम विज्ञान विभागले आज […]

सोमवार, चैत ९, २०८२

चितवन । चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन् । […]

सोमवार, चैत ९, २०८२

विराटनगर । मोरङको सुन्दरहरैँचा–२ मा युवक सडक छेउको नालीमा मृत फेला परेका छन् । सुन्दरहरैँचा नगरपालिका–२ का ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारी हिमाल चोकस्थित सडक छेउको नालीमा भेटिएका हुन् । आज बिहान सडक छेउको […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ लगातार […]

सोमवार, चैत ९, २०८२

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन निर्माण अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा लिएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान (हलेसी)मा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र पार्ने निर्माण कम्पनी नमुना/हिमालयन जेभी विराटनगरका ठेकेदार […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । ३ वर्षअघि शुरू भएको अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तारमा ६७ प्रतिशत भौतिक प्रगति पूरा भएको छ । धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाकाअनुसार २ लेनको यो सडक ६ लेनमा विस्तार गर्न थालिएको हो […]

सोमवार, चैत ९, २०८२

झापा । झापामा चार वर्षपछि फेरि कुखुरामा बर्डफ्लू संक्रमण देखा परेको छ। छिमेकी जिल्ला मोरङको सुन्दरहरैचामा देखा परेसँगै झापाको दमकमा बर्डफ्लू संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाकी प्रमुख शीतल भट्टराईले […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा पनि बिबिध कार्यक्रम आयोजना गरी विश्व जल तथा मौसम दिवस मनाइँदै छ । यस अवसरमा मौसमसम्बन्धी चेतना अभिवृद्धि, पूर्वानुमान प्रणालीको महत्व र जलवायु जोखिम न्यूनीकरणका […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवम् गैरआवासीय नेपालीहरूका लागि अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन तथा प्रस्थान कक्षमा एउटा अलग्गै डेस्क राखिने भएको छ । विश्वका विभिन्न देशमा छरिएर रहेका गैरआवासीय नेपाली (एनआरएनए) […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । अबदेखि राष्ट्रिय परिचयपत्र बनाउनका लागि छुट्टै आवेदन फाराम भर्न नपर्ने भएको छ । गृह मन्त्रालयले नागरिकता र राष्ट्रिय परिचयपत्रको डेटाबेस प्रणालीलाई एकआपसमा जोडेपछि छुट्टाछुट्टै फाराम भर्न नपर्ने भएको हो । गृहमन्त्री ओमप्रकाश अर्यालले […]

सोमवार, चैत ९, २०८२