विराटनगर । मोरङमा क्षयरोगको जोखिम तीव्र गतिमा बढिररहेको छ । क्षयरोगका संक्रमित र यसका कारण हुने मृत्युदरमा लगातार वृद्धि भइरहेको स्वास्थ्य कार्यालय मोरङको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा १,२७७ जना क्षयरोगी […]
काठमाडौं । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा चालक आदर्श गाउँपालिका–३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र काँडीस्याउलेकै १९ वर्षीय कैलाश विकको […]
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न अर्थ मन्त्रालयसँग २ अर्ब ३७ करोडको स्रोत सहमती लिएर काम अघि बढाएको हो । अर्थ […]
काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च हुँदा युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको मूल्य पनि बढेको छ […]
काठमाडौं । मिथिला क्षेत्रमा आज बेलुका अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर चैती छठ पर्व मनाईंदैछ । नेपाल र भारतको मिथिला क्षेत्रमा अस्ति आइतबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरु भएको चार दिने चैती छठ उत्सवको आज मुख्य […]
इलाम । इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवर्द्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । सोमबार काठमाडौँमा पत्रकार भेटघाटमा महोत्सव आयोजक […]
काठमाडौं । आज विश्व क्षयरोग दिवस, ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका नेपालमा पनि चेतनामुलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ । नेपालले अबको ९ वर्ष अर्थात २०३५ […]
झापा । कचनकवल गाउँपालिका–४ मा सवारी साधन (सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल […]
बिर्तामोड । झापाको गरामनी निवासी निवृत्त शिक्षक खिलप्रसाद सिवाकोटीले आज आफ्नो जन्मदिन सडकको डिभाइडरमा शोप्लान्टका विरुवा रोपेर मनाउनु भएको छ । सिवाकोटीको अगुवाई र व्यवस्थापनमा बिर्तामोड–भद्रपुर सडकको गरामनी खण्डमा रहेको डिभाइडरमा ६७ वटा शोप्लान्टका विरुवा […]
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल तीन दिनसम्म गर्दै आएको मौसम पूर्वानुमानको सेवालाई विस्तार गरेर सात दिनसम्म पुर्याउने योजना अघि सारेको छ। मौसमजन्य विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न र पूर्वानुमानलाई थप भरपर्दो […]