२०८२ चैत १७ मङ्गलवार , ११:४५:०१ बजे

Sajhamanch

समाज

काठमाडौँ ।  माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो।पौष शुक्ल […]

आइतवार, माघ १८, २०८२

विर्तामोड । अर्जुनधारा नगरपालिका ६ मा रहेको बालकल्याण आधारभूत विद्यालयले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजत महोत्सव (२५औँ वार्षिकोत्सव) आयोजना गर्दैछ । विद्यालयले माघ २६ र २७ गते दुई दिनसम्म विविध कार्यक्रमसहित रजत महोत्सव […]

आइतवार, माघ १८, २०८२

कनकाई । झापाको कनकाई नगरलाई कर्मथलो बनाएर सक्रिय पत्रकारिता गर्दै आएका रामप्रसाद निरौला सम्मानित भएका छन् । कनकाई ६ स्थित भवानी हिमादेवी खानेपानी तथा सरसफाई उपभोक्ता सामुदायिक संस्थाको नवौं वार्षिक साधारण सभामा “चिरञ्जीवी ईश्वरादेवी उप्रेती […]

शुक्रवार, माघ १६, २०८२

जनकपुरधाम । मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले अन्तिम ६ महिनामा मधेस प्रदेशमा २ हजार ५७२ जना सम्पर्कविहीन रहेको बताउनु […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । हिमपातका कारण अस्तिदेखि अवरुद्ध मुस्ताङको कागबेनी–मुक्तिनाथ सडक सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो । हिमपातका कारण मुक्तिनाथ जाने १२ किलोमिटर कालोपत्र सडक […]

शुक्रवार, माघ १६, २०८२

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा हेभिवेट भिडन्त हुने ठाउँहरूमा नेपाल प्रहरी विशेष तयारी गरेको छ । २१ फागुनमा हुने निर्वाचनमा सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्दै त्यस्ता ठाउँहरूमा उच्च सतर्कता अपनाउन सुरु गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय […]

शुक्रवार, माघ १६, २०८२

पर्वत । बाँसखर्कका किसान सुन्तलाबाट राम्रो आम्दानी गर्न सफल भएका छन् । अरू क्षेत्रमा निख्रिएपछि सुन्तला टिप्न थालेका जलजला गाउँपालिका–१ बाँसखर्कका किसानले दोब्बर मूल्य पारेका हुन् । अरू क्षेत्रका किसानले सरदर प्रतिकिलो ७० देखि ८० […]

शुक्रवार, माघ १६, २०८२

धनकुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ र धनकुटा नगरपालिका–१ को सिमाना पर्ने त्रिशुलेमा बस दुर्घटना हुदाँ छ जना घाइते भएका छन् । तेह्रथुमबाट धरानतर्फ जाँदै गरेको को १ ख ५१०५ नम्बरको बस […]

शुक्रवार, माघ १६, २०८२

भोजपुर । पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा सोही स्थानमा रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ । पञ्चकन्या मन्दिर पुनर्निर्माणका लागि गरिएको […]

शुक्रवार, माघ १६, २०८२

झापा । झापामा करेन्ट लागेर दुईजना कामदार घाइते भएका छन् । गएराति ९३० बजे बिर्तामोड– ८ देउनियाँस्थित जगदम्बा प्लाई उद्योगमा काम गर्ने सोही ठाउँका ३१ वर्षीय राजकुमार रायलाई करेन्ट लागेको हो । घाइतेको बीएण्डसी अस्पताल […]

शुक्रवार, माघ १६, २०८२