२०८२ माघ ४ आइतवार , ०५:४०:०९ बजे

Sajhamanch

समाज

बिर्तामोड । केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको छ । झडपमा एकजना घाइते भएका छन् भने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिकाको किरात चोकमा दुई अपरिचित पक्षबीच झडप भएको […]

मङ्गलवार, भदौ २५, २०८१

झापा । सेप्टेम्बर १० अर्थात् विश्व आत्महत्या रोकथाम दिवस। ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ। विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने बताइन्छ। विश्व स्वास्थ्य […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । सरकारले पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँमा युद्धकालको बेवारिसे बम विस्फोटमा परी घाइते भएका दुई बालकको निःशुल्क उपचार गर्ने भएको छ । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले बेवारिसे बम विस्फोटमा घाइते भएका पवन राई र […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका दुई प्रत्यासी उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एक अर्कासँगको पहिलो राष्ट्रपतिय बहसका लागि फिलाडेल्फिया पुगेका छन्।अमेरिकी रास्ट्रपति चुनाव र नतिजाका लागि निकै महत्वपूर्ण मानिने दुई उम्मेदवारबीचको यो बहस […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । अमर कौशिक निर्देशित बलिउडको कमेडी-हरर फिल्म ‘स्त्री २’ ले सिद्धार्थ आनन्द निर्देशित जासूस-थ्रिलर फिल्म ‘पठान’को कमाइलाई उछिन्दै दोस्रो धेरै कमाउने भारतीय फिल्म बनेको छ । बलिउड ट्रयाकर स्याननिल्कलाई उध्दृत गर्दै द हिन्दुस्तान टाइम्सले […]

मङ्गलवार, भदौ २५, २०८१

काठमाडौं । देशका केही प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एकदुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ।दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि […]

मङ्गलवार, भदौ २५, २०८१

शिवसताक्षी । झापाको पर्यदकीय स्थल दोमुखामा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । भद्रपुर ५ का १५ वर्षीय उज्जवल राईको जन्मदिनको अवसर पारेर खुसीयाली मनाउन आएका उनका […]

सोमवार, भदौ २४, २०८१

बिर्तामोड । मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहनकुमार ढकाल सर्वसम्मत चयन भएका छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न संस्थाको १६औँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट ढकाल अध्यक्षमा सर्वसम्मत भएका हुन् । अधिवेशनले संस्थाको १५ […]

सोमवार, भदौ २४, २०८१

झापा । कोशी प्रदेशका धेरैवटा जिल्लामा कार्यक्षेत्र बिस्तार गरेको दोस्रो संस्था सिम्रिक बचत तथा ऋण सहकारी संस्था (साकोस)ले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभाहरु धमाधम सञ्चालन गरिरहेको छ । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर […]

सोमवार, भदौ २४, २०८१

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५५ दशमलव ८६ अङ्कले घटेर २ हजार ६४६ दशमलव शून्य तीन विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, […]

सोमवार, भदौ २४, २०८१