२०८२ चैत १७ मङ्गलवार , ०४:२३:०७ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी प्रतिवेदन २०८२ ले नेप्सेको पूँजी र स्वामित्व संरचनामा महत्त्वपूर्ण सुधार गर्न सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनले नेप्सेलाई आधुनिक र प्रतिस्पर्धी बनाउनका लागि पूँजी वृद्धि तथा रणनीतिक […]

बुधवार, माघ २१, २०८२

कञ्चनपुर । पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) रोकथामका लागि कञ्चनपुरमा आगामी माघ २७ गतेदेखि फागुन १ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ। स्वास्थ्य कार्यालयले जिल्लाका पाँच हजार ५०० छात्रा तथा किशोरीलाई खोप लगाउने […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । संवाद र सह–अस्तित्वप्रति प्रतिबद्धताका साथ आज विभिन्न देशमा अन्तरराष्ट्रिय मानव भ्रातृत्व दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२० डिसेम्बर २१ तारिखमा प्रस्ताव पारित गर्दै हरेक वर्ष फेब्रुअरी ४ तारिखमा यो दिवस मनाउने […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । नेपाल आयल निगमले आजदेखि खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज हुने र अभाव हट्ने दाबी गरेको छ । सहजै ग्यास पाउन नसकेको उपभोक्ताको गुनासो आइरहेका बेला निगमले अब सहज बन्दै जाने जनाएको हो […]

बुधवार, माघ २१, २०८२

झापा । झापाको शिवसताक्षीमा वैदेशिक रोजगार र बैङ्किङ कसूर मुद्दाका दुईजना पक्राउ परेका छन् । हिजो बिहान १० बजे वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँमा वैदेशिक रोजगार सम्बन्धी कसूरमा चालु मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-४ बस्ने […]

बुधवार, माघ २१, २०८२

सिरहा । वैदेशिक रोजगारीका लागि आकर्षक तलबको प्रलोभन देखाएर एक युवकलाई भारतमा पुर्याई शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार कल्याणपुर नगरपालिका–७ का २६ […]

बुधवार, माघ २१, २०८२

काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार नेपाली सेनाले आजदेखि निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार देशभर ७९ हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षाका निम्ति परिचालित भएको छ […]

बुधवार, माघ २१, २०८२

बैतडी । एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायका अनुसार दशरथचन्द नगरपालिका ४ का ३२ वर्षीय प्रकाश चन्दको मृत्यु भएको हो । निर्वाचन प्रहरी चन्दको […]

बुधवार, माघ २१, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १४ हजार ४०० रुपैयाँले बढेको छ । तोलामा १४ हजार ४०० रुपैयाँले बढेर सुन आज तोलाको ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

बुधवार, माघ २१, २०८२

भोजपुर । जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य अस्थायी मतदाताको सूची सार्वजनिक गरेको छ । उक्त कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्ने सुरक्षाकर्मी, कर्मचारी, कैदीबन्दीलगायत दुई हजार […]

बुधवार, माघ २१, २०८२