२०८३ जेठ २ शनिवार , ०३:४८:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९.७० अंक बढेको छ । अघिल्ला दुई दिनमा ११९ अंक घटेको नेप्से आज बढेसँगै २८५१ अंकमा कायम भएको छ । दिउँसो १२ : ०६ बजे नेप्से परिसूचक २७८९ […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । नेपाल वायुसेवा (नेपाल एअरलाइन्स) निगमले काठमाण्डौ–दिल्ली–काठमाडौं उडान सेवा विस्तार गरेको छ । अहिले काठमाण्डौ–दिल्ली–काठमाडौं दैनिक एक उडान हुँदै आएकोमा अब हप्ताको तीन दिन उडान थप भएको निगमले जनाएको छ । यसअनुसार अब हप्तामा […]

मङ्गलवार, चैत १७, २०८२

जुम्ला । तिला गाउँपालिका–५ खोलीगाउँको बिराली ढुस्कामा आज बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक निर्देश बरालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका तिला गाउँपालिका–५ का ५१ […]

मङ्गलवार, चैत १७, २०८२

झापा । नेपाली कांग्रेस झापाले दुईसाता यता निरन्तर भइरहेको बेमौसमी वर्षा र हावाहुरीका कारण किसानले लगाएको अन्नबाली, फलफूल नष्ट हुनुका साथै नागरिकको बस्ने घर–टहरा, विद्यालय आदिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ । नेपाली कांग्रेस […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । […]

मङ्गलवार, चैत १७, २०८२

उदयपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा बैंकको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई र बाराको जितपुर सिमरा उपमहानगरपालिका–१० […]

मङ्गलवार, चैत १७, २०८२

दार्चुला । दार्चुलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–४ ओशिल भन्ने ठाउँमा भित्री सडक खण्डमा मंगलबार बिहान सुपप्र०१-००१ ज १६४१ नम्बरको जिप दुर्घटना दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]

मङ्गलवार, चैत १७, २०८२

काठमाडौं । सरकारले श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै कार्यस्थलका लागि अधिकतम तापको स्तर मापदण्ड कार्यान्वयनमा ल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट स्वीकृत भएको मापदण्डले विभिन्न प्रकृतिका कामहरूका लागि तापक्रमको अधिकतम सीमा […]

मङ्गलवार, चैत १७, २०८२

गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्धारित समयभन्दा पाँच महिनाअगावै निर्माण सम्पन्न भएको छ । सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन (एनटाइप) पुलको निर्माण […]

मङ्गलवार, चैत १७, २०८२