संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ५ मुढेमा ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु भएको छ। गएराति मकालु ५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर-दक्षिण कोशी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला […]
काठमाडौं । आईसीसी टी–२० विश्वकपअघिको अभ्यास खेलमा क्यानडाले नेपाललाई १६२ रनको लक्ष्य दिएको छ । भारतको चेन्नईमा रहेको एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनायो । […]
काठमाडौं । श्रमजीवी पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालले आफ्नो २८ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ। स्थापना दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी पत्रकार, शुभेच्छुक र शुभचिन्तकप्रति शुभकामना व्यक्त गर्दै सङ्गठनले प्रेस […]
भोजपुर । भोजपुरमा ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियानअन्तर्गत करिब एक हजार ४०० किशोरीलाई खोप लगाइने भएको छ। यही माघ २८ गतेदेखि आगामी फागुन १ सम्म खोप कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सिर्जना […]
भोजपुर । भोजपुरको कावा खोलामा चार करोड ६२ लाख ७४ हजार ९१० को लागतमा पक्की पुल निर्माण भएको छ । निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । स्टिल ट्रस ओपन फाउन्डेसन प्रविधिमा एक […]
काठमाडौं । प्रहरीले ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका–६ महांकालबाट बाँके घर भएका प्रेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले गएको मंगलवार बौद्धका रिन्जी […]
काठमाडौं । हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा १४ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ आज ९ हजार ५०० रुपैयाँले घटेर तोलाको २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार […]
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाको कमल गाउँपालिका–२ मा स्थापना गरेको सम्पर्क कार्यालयको झ्यालको सिसा तोडफोड भएको छ । बुधबार मध्यराति झ्याल तोडफोड भएको कमल गाउँपालिका रास्वपा सभापति केदार चापागाइँले जानकारी दिनुभयो । रास्वपाले […]
इटहरी । सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित किराना पसलबाट सामान खरिद गर्दा नक्कली नोट प्रयोग गरिएको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–१० बस्ने अन्दाजी २५ […]
उदयपुर । जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश । उदयपुरको कटारी नगरपालका—८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ । दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ । बेतिनीमा चिया पसल गरेका तामाङले […]