२०८२ चैत १७ मङ्गलवार , १२:५८:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख शहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । काउन्सिलको १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यसवर्ष र आउँदो वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय […]

शुक्रवार, माघ २३, २०८२

खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटमा परेर खोटाङका एकाघरका दाजुभाइको मृत्यु भएको छ । बिहीबार मेघालयको उम्साङघाटस्थित कोइलाखानीमा ब्लास्टिङ गर्ने क्रममा लागेको आगलागीमा परी बराहपोखरी गाउँपालिका–१ बराहपोखरी सालघारी २७ वर्षीय दाजु पूर्णबहादुर खपाङ्गी र […]

शुक्रवार, माघ २३, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म मनाइने भएको छ । २००७ साल फागुन ७ गते नेपालमा राणाशासनको अन्त्य गरी प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा सरकारले फागुन ६, ७ र ८ गते मनाउने निर्णय गरेको […]

शुक्रवार, माघ २३, २०८२

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. १० सत्रविघेमा सिरिन्ज आक्रमणबाट स्थानीय खेम ढकालको हत्या भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा परी घाइते भएका ढकालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार साँझ […]

शुक्रवार, माघ २३, २०८२

झापा । प्रेस चौतारी नेपाल झापा शाखाले संगठनको २८औं स्थापना दिवसमा एकजना पूर्वअध्यक्षलाई अभिनन्दन गरेको छ भने एकजना क्रियाशील पत्रकारलाई लेखनवृत्ति प्रोत्साहन प्रदान गरेको छ । प्रेस चौतारी झापाले पूर्वअध्यक्ष गणेश पोखरेललाई स्थापना दिवसमा आयोजित […]

बिहिवार, माघ २२, २०८२

काठमाडौँ । हरेक वर्ष अङ्ग्रेजी महिना जनवरीको पहिलो शनिबारदेखि १५ दिनसम्म मुलुकभरका ताल, तलैया, नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको सङ्ख्या, प्रजाति र बासस्थानबारे गणना गरिँदै आइएको छ । पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको […]

बिहिवार, माघ २२, २०८२

ओखलढुंगा । एक महिना अवधिमा चार जनाको हत्या भएपछि असुरक्षित महसुस गरेका ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका बासिन्दाले थातथलो छोड्न थालेका छन् । उनीहरूले पीडितलाई न्याय र सुरक्षाको प्रत्याभूति नभएसम्म निर्वाचनमा भाग नलिने घोषणा समेत गरेका […]

बिहिवार, माघ २२, २०८२

विराटनगर । कोशी प्रदेशमा लागुऔषध ओसारपसार र बिक्री–वितरण भयावह बन्दै गएको छ । जेनजी विद्रोहपछि प्रहरी प्रशासनको मनोबल घटेको ठानेर लागुऔषध कारोबारीका गिरोह थप सक्रिय भएका छन् । चुनावी चहलपहलको मौका छोपेर लागुपदार्थ कारोबारी गिरोह […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । हिजो घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १९ अङ्कले बढेर २ हजार ७०८ दशमलव ७० विन्दुमा पुगेको छ । आज व्यापार बाहेक सबै […]

बिहिवार, माघ २२, २०८२

काठमाडौं । भारत र अमेरिकाबीच व्यापार सम्झौता भएसँगै नेपालमा पनि अमेरिकी डलरको भाउ सस्तो हुने अपेक्षा बढेको छ । विश्व बजारमा डलर लगातार कमजोर भइरहँदा पनि भारतीय मुद्रासँगको स्थिर विनिमयका कारण नेपालमा डलर महँगो भइरहेकोमा […]

बिहिवार, माघ २२, २०८२