विराटनगर । नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलका डीआईजी स्तरीय समन्वय बैठक बसिरहेको समयमा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। घिमिरे सशस्त्र प्रहरी बल मोरङका […]
झापा। शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड (साकोस), झापाको आयोजनामा आज शुक्रबार “आचरणयुक्त शिक्षा, आजको आवश्यकता” शीर्षकमा छात्रा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।अर्जुनधारा नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका अन्तर्गतका १४ वटा विद्यालयको सहभागितामा सम्पन्न […]
झापा। झापा गोल्डकपको सातौँ संस्करण भोलि माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ । प्रतियोगिताको तयारी पूरा भएको र गोल्डकपको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्ने निधो भएको छ । उद्घाटन खेलमा झापा ११ […]
सिन्धुली । प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उद्देश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगमस्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ । कमलामाई मन्दिर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न […]
नवलपुर । यही माघ २१ गते बुधबार बिहान घरको आँगनमा खेलिरहेका तीन वर्षका एक जना बालकलाई गैँडाले आक्रमण गर्यो । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ स्थित ब्रम्हस्थानका शिवान्स रेग्मीलाई गैँडाले सिङ (खाग)ले उचालेर फालिदिँदा उनको टाउकामा […]
रौतहट । नेपाल–भारत सीमासँग जोडिएको भारतीय बजार बैरगनिया छेउ गुवावारी घाट बाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरिएको छ। भारतीय सीमा सुरक्षा बल २०औँ बटालियनका एसएसबी टोली र कुन्डवा चैनपुर प्रहरीको संयुक्त कारबाहीमा उनलाई नियन्त्रणमा […]
काठमाडौँ । सधैं विवादास्पद अभिब्यक्ति दिएर चर्चा कमाउने मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौंको चाल्नाखेलबाट प्रहरीले आज फेरि पक्राउ गरेको छ । वीरगञ्जमा कार्यक्रम गर्ने तयारीसँगै काठमाडौंबाट त्यता जाने क्रममा उनलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो […]
काठमाडौं । पर्सि आइतवारदेखि देशभरका झन्डै साढे ३ लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप लगाईदैछ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। अभियान गौतमका अनुसार कक्षा ६ मा पढ्ने तथा […]
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनी रकम उठाएर ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेमा ३५ वर्षीय रुपेश लामिछाने र हिरा […]
काठमाडौं । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन आज तोलामा ४ हजार २०० रुपैयाँले घटेर तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]