२०८२ चैत १६ सोमवार , ११:१८:०४ बजे

Sajhamanch

समाज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको अध्यक्षतामा महाशिवरात्रि २०८२ को तयारीका लागि १ सय ७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान आजदेखि देशभर सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आउँदो फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइनेछ । अभियानमा कक्षा ६ मा […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । १०औँ संस्करणको आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपालले समग्रमा तेश्रो पटक र लगातार दोस्रो […]

आइतवार, माघ २५, २०८२

काठमाडौं । कञ्चनपुरमा हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान (राति) करिब साढे २ बजे कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ६ मा किसन सिंह साउदको घरमा जंगली हात्तीले आक्रमण गरेको […]

आइतवार, माघ २५, २०८२

काठमाण्डौ ।  आज सुदूरपश्चिमबाहेकका प्रदेशमा मौसम आंशिक बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै ठाउँमा आंशिक बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज बिहान तराईका केही […]

आइतवार, माघ २५, २०८२

बैतडी ।  बैतडीमा ‘ईभी हाइस’ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिका–३ खोचलेकबाट कालागाउँतर्फ गइरहेको सुपप्र ०२–००१ ज ०६२४ नम्बरको सो हाइस सिल्लेगडा–बडिया सडकखण्डको घोडेधारनजिक गए राति दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा परी चालक […]

आइतवार, माघ २५, २०८२

बिर्तामोड । गौरबशाली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको १७ओै स्थापना दिवस तथा संस्थापक अध्यक्ष काशीलाल चौधरीको स्मृतिमा नि:शुल्क आँखा शिबिर सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लबकुमार चौधरीको अध्यक्षता तथा मेची आँखा अस्पतालका […]

शनिवार, माघ २४, २०८२

झापा । आयोजकको टिम झापा–११ फुटबल क्लबले खेलमा कमब्याक गर्दै झापाको डोमालाल राजवंशी रंगशालामा आजबाट सुरू भएको एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। १–० ले पछि परेको अवस्थालाई […]

शनिवार, माघ २४, २०८२

झापा । झापाको कमल गाउँपालिकाका भूमिहीनहरूले आफ्नो समस्या समाधान गर्न नेकपा (एमाले) बाहेक अन्य विकल्प नरहेको बताएका छन्। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भएको भेटमा उनीहरूले भूमिसम्बन्धी समस्या समाधानका लागि एमालेकै […]

शनिवार, माघ २४, २०८२

काठमाडौं । वरिष्ठ अभिनेता सुनिल थापा शनिबार बिहानै छायांकनमा जानुपर्ने थियो । यसका लागि उनले आफू निकट कलाकार विल्सनविक्रम राई ‘तक्मे बुढा’लाई बिहानै उठाइदिन भनेका थिए । तर विल्सनले सुनिलको त्यो इच्छा पूरा गर्न पाएनन् […]

शनिवार, माघ २४, २०८२