२०८२ पौष ३० बुधवार , ०५:२२:५५ बजे

Sajhamanch

समाज

काठमाडौं । लुम्बिनीमा नेपाल–भारत सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न भएको छ । नेपालमा रहेको भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा आयोजना गरेको कार्यक्रममा बौद्ध धर्म र दुई देशको साझा सांस्कृतिक सम्पदामा […]

मङ्गलवार, मंसिर २३, २०८२

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानूनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । देशभरका सबै भन्सार कार्यालयमा भन्सार जाँचपासका सम्पूर्ण काम ठप्प भएका छन् । भन्सार एजेन्ट महासङ्घ नेपालको आह्वानमा भन्सार एजेन्टहरूले आज कार्यालयमा पेन डाउन गर्दा भन्सार जाँचपासका काम ठप्प भएका हुन् । २०८२ मङ्सिर […]

मङ्गलवार, मंसिर २३, २०८२

झापा । शनिवार मध्यरातमा भारत गोवाको एक व्यस्त नाइट क्लबमा भएको आगलागीमा परी दुई जना झापाली युवाको मृत्यु छ । घटनामा झापाको भद्रपुर नगरपालिका ३ गोलेचोकका सविन खातीको र कचनकवल गाउँपालिका बगान, नयाँ बजारका १९ […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई प्रहरी संगठनका प्रमुखहरुसँग बयान लिने तयारी गरेको छ । आयोगसम्वद्ध स्रोतका अनुसार, मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग बयान लिँदैछ […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले घटेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले घटेर तोलाको दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । […]

मङ्गलवार, मंसिर २३, २०८२

म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । पदमार्गले कास्की र म्याग्दीको अन्नपूर्ण तथा पवर्तको मोदी गाउँपालिकामा रहेका पर्यटकीय स्थललाई समेटेको छ । कास्कीको उल्लेरी, म्याग्दीको मोहरेडाँडा, पुनहिल, घोडेपानी, […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । नियमित रूपमा बजार अनुमगन एवम् निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार वटा उद्योग एवम् फर्मलाई कारबाही गरेको छ । विभागले भक्तपुरको मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई २० हजार […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलिया ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले सडक निर्माणको जिम्मा पाएको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा।लि। हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य […]

मङ्गलवार, मंसिर २३, २०८२

काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गरेको छ । यसअघि प्रतिक्विन्टल ५८५ रुपैयाँ रहेको मूल्यमा सरकारले ३५ रुपैयाँ बढाएको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक […]

मङ्गलवार, मंसिर २३, २०८२