मेचीनगर । मेचीनगर नगरपालिकाले विद्यालयमा हुनसक्ने लैङ्गिक हिंसा विरुद्वको सचेतनामुलक कार्यक्रम गरेको छ । नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत […]
अर्जुनधारा । झापाको अर्जुनधारामा २८६२औँ सोनाम ल्होसार पर्व भव्य रुपमा मनाइने भएको छ । पर्वको अवसरमा वृहत सांस्कृति कार्यक्रमसहित भेट्रान्स फुटबल प्रतियोगिता संचालन हुने भएको हो । आउँदो माघ ५ गतेदेखि मञ्जुश्री पात्रो अनुसार सर्प […]
काठमाडौं । कोशी प्रदेशका अधिकांश स्टार्टअप उद्यमले पर्याप्त पुँजी, दक्ष जनशक्ति, बजार पहुँच, सरकारबाट पाउनुपर्ने सुविधा नपाएको जस्ता समस्या भोगिरहेको भएपनि उनीहरुले राम्रो प्रतिफल हासिल गरिरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सोमबार […]
फुङलिङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभराबाट चालु आर्थिक वर्षमा १ करोड ६४ लाख १५ हजार ६०० रुपियाँ भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि मंसिर महिनासम्म पाँच महिनामा उक्त रकम बराबरको […]
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ । आज बजार केही उतारचढावमा देखियो । कारोबार सुरु भएपछि नै बढेको नेप्से ११ : ५७ […]
काठमाडौं । बालिकाहरूलाई ललाइफकाइ यौनजन्य गतिविधिमा लगाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेको पनौती नगरपालिका–१ घर भएका २६ वर्षीय राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका–६ का ३४ वर्षीय लक्ष्मण तामाङ छन् […]
मोरङ । विराटनगर महानगरपालिका-१३ बाट स्रोत नखुलेको नगद ३ लाख ९९ हजार ९५० रुपैयाँसहित सोही महानगरपालिका-१० बस्ने ३६ वर्षीय उमेश साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जोगबनीबाट […]
काठमाडौँ । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर […]
जनकपुरधाम । वीरगञ्जमा जारी कर्फ्यू मंगलबार साँझ ६ बजेसम्म लम्बिएको छ । धार्मिक एवं सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि वीरगञ्जमा कर्फ्यू आदेश जारी गरेको हो । सोमबार साँझ ६ […]
कञ्चनपुर । अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि कञ्चनपुरको तीनवटा पालिकाका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । बालबालिकालाई चिसोले समस्या हुन थालेपछि लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । हिजोदेखि […]