काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया सफा छ। दिउँसो […]
भद्रपुर । झापाको भद्रपुरमा जेसीज सप्ताह सुरु भएको छ । भद्रपुर जेसीजले भद्रपुर–१० स्थित ढेना बस्तीका विपन्न बालबालिकाहरुलाई शैक्षिक तथा खेल सामग्री हस्तान्तरण गर्दै आज बिहीबारदेखि जेसीज सप्ताह सुरु गरेको हो । सन्थाल लगायतका आदिवासी […]
चितवन । अगामी पुस १ गतेदेखि बाघ गणनाको काम थालिने भएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ‘व्लक’ बनाएर गणना गर्न लागिएको हो । यसँंगै बाघ भएका बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा […]
काठमाडौं । चिसो मौसम सुरु भए पनि डेंगुको संक्रमण घटेको छैन । पछिल्ला दिनमा पनि डेंगुको संक्रमण यथावत नै रहिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकले पनि देखाँउछ । ईडीसीडीका अनुसार पछिल्लो एक […]
काठमाडौं । स्वास्थ्य बीमाले अस्पतालहरूलाई भुक्तानी समयमै नगर्दा उपचार सेवामा समस्या देखिएको छ । स्वास्थ्य बीमा बोर्डले आज आयोजना गरेको कार्यक्रममा धुलिखेल अस्पतालका डाक्टर बलराम मल्लले गुणस्तरीय सेवा नहुँदा बीमित निराश हुने र स्वास्थ्य बीमा […]
काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार रिसूचक ७.८६ अंकले घटेको थियो। मंगलबार भने […]
काठमाडौं । भिजिट भिसामा विदेश जाने नेपालीहरुसँग अवैध रुपमा असुलीधन्दा चलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तिर्थराज भट्टराई सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका […]
विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट ९०० किलो भन्दा बढी गाँजा बरामद गरेको छ । बुधबार राति रंगेली नगरपालिका–८ स्थित विद्युत् कार्यालय नजिकै खेतबाट ९२१ किलो गाँजा बरामद गरेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन […]
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयलाई धनकुटा अस्पताल हस्तान्तरण गरेसँगै मेडिकलतर्फको बीएससी नर्सिङको कक्षा सञ्चालन हुने भएको छ। नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार बीएससी नर्सिङ विषयको पाठ्यक्रम तयार गरिसकेकाले कोशी प्रदेश […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले नवयुवा आन्दोलनका क्रममा क्षति पुगेका संरचना निर्माणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको छ । शहरी विकास मन्त्रालय स्तरीय विकास […]