२०८३ वैशाख १४ सोमवार , ०७:४०:५२ बजे

Sajhamanch

समाज

काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो । प्रतिवेदन अनुसार गाउँपालिकामा […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदैछ । परिवारसँग सम्बन्धित विषयका बारेमा जागरूकता बढाउन र परिवारहरूलाई असर गर्ने सामाजिक, आर्थिक र जनसाङ्ख्यिकीय प्रक्रियाहरूको ज्ञान बढाउने कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ । परिवार र परिवार […]

बिहिवार, जेठ १, २०८२

झापा । विवादका कारण रोकिएको ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मन्दिर जाने क्षेत्रमा केबलकार निर्माणका लागि बाटो खुलेको छ। केबलकार निर्माणको काम यथास्थितिमा राख्नु भन्ने यसअघिको अल्पकालीन आदेशलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको […]

बिहिवार, जेठ १, २०८२

झापा । हावाहुरीले घर भत्काउँदा झापाको हल्दिवारीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका-५ त्रिबेणीचोक निवासी ६५ वर्षीय मानबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीले गएराति अन्दाजी ११ः५० बजे […]

बिहिवार, जेठ १, २०८२

विराटनगर । पहिचान र व्यवस्थाविरुद्ध हुने गरेको अन्दोलनले प्रदेशको शान्ति सुरक्षालाई खलल पुर्‍याउने भएकाले सचेतनाका लागि सुरक्षा निकायका प्रमुखहरूले कोशी प्रदेशमा ब्रिफिङ गरेका छन् । गृहमन्त्री रमेश लेखक र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा रहेको राधेराधे कम्प्लेक्समा आगलागी भएको छ । विद्युत सर्ट भएर बिहानैदेखि लागेको आगो अझै निभाउन सकिएको छैन । आगो निभाउन सुरक्षाकर्मीको टोलीले प्रयास गरिरहेको छ । आगलागी नियन्त्रणका लागि […]

बिहिवार, जेठ १, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि आज टर्कीएमा शान्ति वार्ता हुँदैछ।आजका लागि तय भएको शान्ति वार्तामा भाग लिने अधिकारीहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नाम छैन। शान्ति वार्तामा भाग लिन युक्रेनका राष्ट्रपति भोलोदिमिर […]

बिहिवार, जेठ १, २०८२

काठमाडौं । शेयर बजार लगातार चौथो कारोबार दिन दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ९६ अङ्कले घटेर २ हजार ६२० दशमलव २७ विन्दुमा झरेको छ । आज विकास बैंक […]

बुधवार, वैशाख ३१, २०८२