२०८३ वैशाख १४ सोमवार , ०७:४१:२३ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौंमा बस्दै आएका किरात राई समुदायले शनिबार साकेला उभौली मनाएका छन् । काठमाडौंमा उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनुवार, लिम्बू र याख्खा समूदायले टुँडिखेलमा सामूहिक रुपमा उभौली पर्व मनाएका हुन् […]

शनिवार, जेठ ३, २०८२

रुसले युक्रेनमा यात्रुबाहक बसलाई लक्षित गरी गरेको ड्रोन आक्रमणमा नौ जनाको ज्यान गएको छ । अरू सात जना घाइते भएका बीबीसीले जनाएको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुबाहक बसलाई लक्षित गरी आज ड्रोन […]

शनिवार, जेठ ३, २०८२

बैतडी । स्थानीय युवाद्वारा गरिएको खुकुरी प्रहारबाट बैतडीमा दुई जना महिला घाइते भएका छन्।पुर्चौँडी नगरपालिका–६ रपनाका २० वर्षीय धनवीर धानुकले आज सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरी […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।यिनै प्रणालीको प्रभावले हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । अहिले केही भारतीय मिडियामा केही वर्षअघि भारतमा हत्या गरिएको भनिएकी नेपाली मोडल अञ्जना लामाबारेको समाचार आइरहेको छ । केही भारतीय मिडियाले यो घटनाबारे आफ्नै तरिकाले समाचार कभरेज गरिरहेका छन् ।दैनिक भाष्करले अन्जना मृत […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच डिभोर्स भएको छ । विवाहको ८ महिनामै यी दुईजनाबीच डिभोर्स भएको हो । टिकटक लाइभमा आएर युवराजले बैशाख २८ गते आफूले सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका हुन् […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । चर्चित बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीको २३ सदस्यीय टोली शुक्रबार अपरान्ह काठमाडौं आइपुगेको छ । बौद्धस्थित हायात मैदानमा नोराले प्रस्तुति दिनुको एकदिनअघि टोली काठमाडौं उत्रिएको हो । शुक्रबार काठमाडौं उत्रिएको टोलीमा डान्सर, […]

शनिवार, जेठ ३, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाको सहयोगमा धुलाबारी माविले शहीद वीरेन राजवंशी छात्रवृति रकम प्रदान गरेको छ । विद्यालयको सभाहलमा शुक्रबार आयोजित वीरेन राजवंशी छात्रवृति तथा विद्यालयको गीत लोकार्पण कार्यक्रममा १३० जना विद्यार्थीहरुलाई छात्रवृति रकम प्रदान गरिएको […]

शुक्रवार, जेठ २, २०८२

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलरमट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलरमट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ भाउ घटाएको हो । निगमले तय गरेको […]

शुक्रवार, जेठ २, २०८२

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी […]

शुक्रवार, जेठ २, २०८२