काठमाडौं । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयमा कार्यरत इञ्जिनियर सन्तोषकुमार यादव पाँच लाख ७० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले इञ्जिनियर यादवलाई घुस रकमसहित मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट बिहीबार […]
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले बहराइनलाई डकवर्थ लुइस नियमका आधारमा ६ विकेटले हराएको छ । वर्षाले प्रभावित खेलमा ७ ओभरमा ५६ रनको लक्ष्य पाएको नेपालले ५ ओभर ४ बलमा ४ विकेट […]
ताप्लेजुङ । दुर्गम हिमाली भेगमा परम्परागत रूपमा पालिँदै आइएको चौँरी (याक) पालन पेसा समयसँगै घट्न थालेपछि जिल्लाका विभिन्न स्थानीय तहले याक संरक्षण र प्रवर्द्धन गर्ने योजना बनाएका छन्। पछिल्ला दशकहरूमा वैदेशिक रोजगारी, सहरीकरण, मौसम परिवर्तन, […]
काठमाडौं । शेयर बजार यो हप्ताभरि नै घटेको छ । शेयर बजार परिसूचक नेप्से कारोबार हुने अन्तिम दिन आज बिहीवार ८ दशमलव ४१ अङ्कले घटेर २ हजार ६११ दशमलव ८५ विन्दुमा झरेको छ । हप्ताको […]
काठमाडौं । सगरमाथा आधार शिविरमा फिलिपिनी आरोहीको मृत्यु भएको छ । पर्यटन विभागका अनुसार स्नो होराइजन ट्रेक्स एन्ड एक्सपिडिसनबाट परमिट लिएर आरोहणमा गएका फिलिप द्वितीय स्यान्टिएगोको बुधबार राति ७/८ बजेको बीचमा मृत्यु भएको कम्पनीले जानकारी […]
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना व्यक्ति र दुई वटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राज्यको सम्पत्तिको दुरुपयोग गरी हानिरनोक्सानी पुर्याएको ठहर गर्दै अख्तियारले आज […]
पाँचथर । पाँचथरको मिक्लाजुङमा श्रीमतीलाई कुकुरले टोकेपछि आक्रोशित बनेका एक व्यक्तिले कुकुर धनीलाई नै खुकुरी हानेका छन् । बुधवार बिहान १० बजे पाँचथर मिक्लाजुङ गाउँपालिका –३ देवीथान गैरीगाउँ बस्ने ५४ वर्षीय ललितबहादुर राईको कुकुरले छिमेकी […]
काठमाडौं । देशभर गर्मी बढ्दै गएको छ । मधेश प्रदेशसहित अरू प्रदेशको तराई क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेको छ । दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा अधिकतम तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने जल तथा मौसम पूर्वानुमान […]
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले रु चार करोड ४६ लाखमा […]
काठमाडौं । उद्योगी व्यवसायीहरुले स्वदेशमा उत्पादित तथा आयात हुने सबै उत्पादनमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) सहितको लेबल लगाउन सहज नभएको बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घ, मोरङ उद्योग व्यापार सङ्घ, सिद्धार्थ उद्योग […]