काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सञ्चालित माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) २०८२ जेठ २ गते सम्पन्न भएको छ। सो परीक्षा नेपालका १,५९० तथा जापानमा १ गरी कुल १,५९१ केन्द्रमा […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५ सय ग्राम गाँजासहित भारतीय […]
काठमाडौं । सुनको भाउ आज ६०० रुपैयाँ बढेको छ । सुनको भाउ ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
काठमाडौं । नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छन्। उनले सोमबार बिहान ८ः५६ बजे सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको नेपाल प्रहरीले जनाएको छ। ‘महिला र बालिकाहरू विरूद्ध हुने हिंसा […]
फिदिम । पाँचथरमा महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सञ्चालन हुने भएको छ । फिदिम नगरपालिकाको आयोजनामा भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ चिकित्सक तथा प्राविधिकहरूको सहकार्यमा यही जेठ ९ र १० गते पाँचथर […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ८ ले पूर्वाधार विकास, कृषि र शिक्षाको विकासमा उल्लेखनीय काम गरिरहेको पाइएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा वडाका नागरिकहरुलाई लक्षित गर्दै सडकहरु कालोपत्रे र स्तरोन्नति गरेको ८ […]
काठमाडौं । यूएईलाई हराउँदै नेपाल आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको छ । नेपाली महिला टोली पहिलो पटक टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले ३ बल बाँकी […]
काठमाडौं । बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ एकतर्फी खुलेको छ । भीमफेदी गाउँपालिका–८ र बागमती गाउँपालिका–२ मा रहेको बागमती पुललाई जोड्ने बगुवा खोलामा ह्युमपाइप राखेर बनाइएको डाइभर्सन बगाएपछि सडक अवरुद्ध बनेको […]
काठमाडौं । स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय खोल्न सक्ने प्रावधान राखिएको छ […]
झापा। नेपालका २४ स्थानमा जमिन भासिने उच्च जोखिम देखिएको छ। खानी तथा भूगर्भ विभाग र भूगर्भविद्हरूको २०५५ सालदेखि हालसम्मको अध्ययन अनुसार तराई, मधेस र पहाडी जिल्लासम्ममा जमिन भासिने सम्भावना देखिएको हो। वैशाख १० गते मकवानपुरको […]