२०८३ वैशाख १३ आइतवार , ०७:१०:०९ बजे

Sajhamanch

समाज

विराटनगर । कोशी प्रदेश सरकारले विपतको क्षति न्यूनीकरणका लागि विपत बीमा र बस्ती स्थानान्तरण गर्ने तयारी सुरु गरेको छ । आज बसेको प्रदेश विपत परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । लगातार चार कारोबार दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव १९ अङ्कले बढेर २ हजार ६५३ दशमलव ०९ विन्दुमा पुगेको छ । आज […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । सरकारले कृषि क्षेत्रका लागि चालू आर्थिक वर्षको तुलनामा १९ करोड रुपैयाँ बढीको बजेट ल्याए पनि किसानमैत्री कार्यक्रम नहुँदा निराशा बढेको छ । ५७ अर्ब ४८ करोड रुपैयाँको बजेट ल्याए पनि २८ अर्ब ८२ […]

सोमवार, जेठ २६, २०८२

चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा औषधि पसल (फार्मेसी) थप भएको छ । यसअघि दुईवटा फार्मेसी सञ्चालन हुँदै आएको थियो । बिरामीको चाप बढेपछि फार्मेसी थप गरिएको अस्पतालले जनाएको छ । अस्पतालका उपनिर्देशक डा. […]

सोमवार, जेठ २६, २०८२

झापा । झापास्थित विभिन्न कार्यालयमा कार्यरत निजामती कर्मचारीले प्रस्तावित संघीय निजामती सेवा ऐन शीघ्र जारी गर्न माग गर्दै कालोपट्टी बाँधेर विरोध जनाएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्दीय सदस्य यदुनन्दन दाहालका अनुसार कर्मचारी नियमित सेवा […]

सोमवार, जेठ २६, २०८२

काठमाडौं । सुनको भाउ आज तोलामा १०० रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलाको एक लाख ९० हजार ६०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख […]

सोमवार, जेठ २६, २०८२

झापा । झापामा डेंगु सङ्क्रमितको संख्या ३९ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार झापाको बिर्तामोडमा डेंगु संक्रमण बढी देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ३७ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको […]

सोमवार, जेठ २६, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ गुम्बाडाँडामा पानीको भाँडामा डुबेर एक २ वर्षीय बालकको ज्यान गएको छ। स्थानीय तेन्जी शेर्पाका छोरा निसान शेर्पा आँगनमा राखिएको रक्सी (जाँड) पकाउने सिल्भरको भाँडामा डुबेका हुन्। घटना बिहीबार बिहान करिब […]

सोमवार, जेठ २६, २०८२

सोलुखुम्बु । सोलुखुम्बुस्थित १५ शय्याको फाप्लु जिल्ला अस्पतालले ५४ शय्यासम्मको सेवा दिँदै आएको छ। क्षमता भन्दा बढी सेवा दिनुपर्ने बाध्यताले अस्पतालले सेवा धान्न चर्को परेको छ। अस्पतालका निमित्त प्रमुख डा श्रेया पंगेनीले भने, ‘हाम्रो अस्पताल […]

सोमवार, जेठ २६, २०८२

झापा । कोशी प्रदेशकै पहिलो बालमैत्री नगरपालिका झापाको भद्रपुरमा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणासम्बन्धी विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको छ । बालबालिकाका सरोकारका विषयलाई आगामी बजेटमा समेट्ने उद्देश्यले नगर बाल सञ्जाल भद्रपुरको आयोजनामा आइतबार अभिमुखीकरण कार्यक्रम […]

सोमवार, जेठ २६, २०८२