काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै ४४ लाख ७० हजार ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-८ बस्ने २६ वर्षीया सरस्वती श्रेष्ठ, काठमाडौं […]
काठमाडौं । सरकारले उद्योग व्यवसायका क्षेत्रमा विदेशी लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाएको छ । विदेशी लगानीलाई थप सहज र डिजिटल बनाउने क्रममा सरकारले स्वचालित मार्गमार्फत विदेशी लगानी स्वीकृति दिँदाको सीमा हटाएको हो । यसअघि स्वचालित […]
सुनसरी । सुनसरीको इनरूवा नगरपालिका(५ स्थितबाट नेपाली नक्कली नोट सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इनरूवा-१० का २५ वर्षीय आजाद मियाले इनरूवा-५ स्थित सब्जी बजारमा किनमेल गर्दा ५०० को नोट दिएका थिए। उक्त नोट […]
काठमाडौं । आईसीसी टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले दुई स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र दुई स्थान सुधार गर्दै चौथो स्थानमा […]
भोजपुर । संघीयता कार्यान्वयनपछि भोजपुर जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा पक्की र १७ वटा झोलुङ्गे पुल निर्माण गरेको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार पिखुवा खोलामा सात करोड ५० लाख, […]
काठमाडौं । बजेट अभावका कारण गएको वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडा गणना अर्को महिना चैतमा हुने भएको छ । प्रतिनिधिसभा सदस्य चुनाव सकिएलगत्तै चैत लागेपछि गणना गर्ने तयारी छ । यस वर्ष आनुवंशिक (जेनेटिक) विधि […]
काभ्रे । टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अवरुद्ध भएको बनेपास्थित अरनिको राजमार्ग सञ्चालनमा आएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालक […]
काठमाडौं । सुनको भाउ आज तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ । हिजो ९ सय रुपैयाँले घटेको सुन आज १ हजार ५०० रुपैयाँले घटेर तोलाको ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापेमा १ लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रुपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको हो […]
काभ्रे । अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् । बागमती प्रदेश […]