काठमाडौँ । दाङको लमहीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ कौडियामा डडेल्धुराबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहान करिब ३ बजे पुलबाट खोलामा खसेको हो। वडा […]
काठमाडौं । शासकीय अव्यवस्था विरुद्ध गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनलाई सरकारले स्वामित्व लिँदै त्यसक्रममा उठेका मागहरुलाई राज्यले सम्बोधन गर्ने सहमति गरेको छ । नवयुवाहरूको असंगठित आन्दोलनले तत्कालिन राजनीतिक दलहरुको सत्तापलट गरेको […]
झापा । डिसेम्बर १० अर्तात् ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको दिन आज बिर्तामोडमा प्रभातफेरीसहित अन्तरक्रिया कार्यक्रम गरिएको छ । मानव अधिकार सञ्जाल झापाको आयोजनामा गोमेन्द्र बहुमुखी कलेजमा आयोजित अन्तरक्रियामा झापामा भएका मानव अधिकार हननका विषयवस्तु, […]
काठमाडौं । सहकारी विभागले सहकारी संघ संस्थाका सञ्चालकहरुलाई दोहोरो पदमा नबस्न निर्देशन दिएको छ । विभागले गत सोमबार सहकारी संस्था र सहकारी सञ्चालकहरुलाई एक निर्देशन जारी गर्दै दोहोरो पदमा नबस्न निर्देशन दिएको हो । विभागले […]
चितवन । चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो । राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाका प्रमुख डा […]
काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६०६ अंकमा अडिएको छ । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ७५ करोडको कारोबार भएकोमा आज ३ […]
काठमाडौं । ‘स्वस्थ मन, स्वस्थ जीवन : मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले आज एक कार्यक्रमका बीच ‘मनको कुरा गरौँ’ भन्ने नाराका साथ अभियानको शुभारम्भ गर्नुभयो […]
काठमाडौं । भन्सार एजेन्टको आन्दोलनका कारण ठप्प भएको भन्सार जाँचपासको काम शुरू भएको छ । आज भन्सार विभाग र भन्सार एजेन्ट महासङ्घबीच भएको वार्तापछि आन्दोलन रोकिएर भन्सार जाँचपासको काम शुरू भएको हो । एजेन्ट महासङ्घका […]
बुटवल । बहुविवाह मुद्दामा प्रहरी नायव उपरीक्षक मधु नेपाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले नेपाललाई पक्राउ गरेको हो । उनी जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत थिए । डीएसपी नेपालकी श्रीमतीको उजुरीको […]
काठमाडौं । सरकारले आजदेखि तीन महिनासम्म ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्दैछ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका अनुसार आजदेखि अभियान शुरू गरी आउँदो फागुन ३० गतेसम्म सञ्चालन गर्ने तयारी छ । केन्द्रकी […]