२०८२ चैत १६ सोमवार , ०९:५२:१३ बजे

Sajhamanch

समाज

मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–७ बिजौनामा आज बिहान बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । पर्साको वीरगञ्जबाट चितवनका लागि छुटेको बाग्मती प्रदेश ०६–००१ ख ००५४ नम्बरको बस अनियन्त्रित भई सडक […]

आइतवार, फागुन १०, २०८२

सङ्खुवासभा । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको […]

आइतवार, फागुन १०, २०८२

बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नम्बर २  निर्वाचन परिचालन कमिटीको कार्यक्रम अनुसार आज फागुन ९ गते बिहान ७ बजेदेखि १२:३० बजेसम्म बिर्तामोड वडा नं. ६ र दिउँसो १ बजेबाट बिर्तामोड वडा नं १ मा […]

शनिवार, फागुन ९, २०८२

गौर । कर्फ्यूका बाबजुत पनि रौतहटको गौरका भित्री भागमा आगजनी हुने क्रम रोकिएको छैन । जिल्ला प्रशासन कार्यालयबाट कर्फ्यू लगाएर नेपाली सेनासमेत परिचालन गर्दा पनि आगजनीका घटना नरोकिएको देखिएको छ । भर्खरै गौर नगरपालिका–४ मचकुटिया […]

शनिवार, फागुन ९, २०८२

झापा । बिर्तामोडमा आज आयोजित एक कार्यक्रमका बक्ताहरुले सी.के. प्रसाईको बहुआयामिक ब्यक्तित्वबारे चर्चा गरेका छन् । नेपाली कांग्रेसका नेता एवम् दार्शनिक सी.के. प्रसाईको ३२औं स्मृति दिवसका अवसरमा सी.के. चिन्तन प्रतिष्ठान झापाको आयोजनामा ‘सी.के. प्रसाईको ब्यक्तित्व […]

शुक्रवार, फागुन ८, २०८२

बिर्तामोड । एभरेष्ट स्मार्ट एजुकेसन एकेडेमी बिर्तामोडको नवौँ वार्षिकाेत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित आज सम्पन्न गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. […]

शुक्रवार, फागुन ८, २०८२

झापा । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि दलका उम्मेदवार चुनावी अभियानमा छन् । झापामा प्रतिनिधिसभाका लागि ५ वटा क्षेत्र छन् । दलका उम्मेदवार चुनावी अभियानमा हुँदा चर्चाको केन्द्रमा छ झापा क्षेत्र नम्बर ५ । […]

शुक्रवार, फागुन ८, २०८२

काठमाडौं । पछिल्लो तीन महिनामा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । गृह मन्त्रालयको गत कातिक १ गतेदेखि पुस मसान्तसम्मको विवरणमा ५६६ जनाले गैरआवासीय नेपाली नागरिकता लिएको उल्लेख छ । गृह मन्त्रालयको विवरणअनुसार यस […]

बिहिवार, फागुन ७, २०८२

बिर्तामोड । नेकपा एमाले झापा क्षेत्र नम्बर २  निर्वाचन परिचालन कमिटीको कार्यक्रम अनुसार आज फागुन ७ गते दिउँसो १ बजेबाट बिर्तामोड वडा नं ४ मा उम्मेदवारसहितकाे घरदैलो गरिएकाे छ । एमाले नेता तथा पूर्व सभामुख […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले १ हजार ६०० जनशक्ति जिल्ला खटाएको छ । शुक्रबार सशस्त्र हेडव्वार्टरबाट १ हजार ६०० जनशक्ति बाहिरी जिल्लाका लागि खटाइएको हो । २१ फागुनमा हुने […]

बिहिवार, फागुन ७, २०८२